मन्त्री हेरफेर चाँडै, नयाँ मौका दिदै प्रचण्ड, थप गर्दै ओली
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा भेटेर मन्त्री मण्डल हेरफेरका विषयमा छलफल गरेका छन् । मन्त्रीमण्डल पुनर्गठन,…