ब्राइटनमाथि म्यानचेस्टर युनाइटेडको नाटकीय जित
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले ब्राइटनमाथि रोमाञ्जक जित हात पारेको छ। युनाइटेडले ब्राइटनमाथि इन्जुरी टाइमको दशौं मिनेटमा गोल गर्दै ३-२ गोलको नाटकीय जित हात पारेको हो।
https://youtu.be/Xqm0WCl59xA
खेलमा रेफ्रीले…