विश्वभर कोरोनाभाइरसबाट तीन करोड ३० लाख भन्दा बढी सङ्क्रमित, ९ लाख ९८ हजार भन्दा बढीको मृत्यु

विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ९ लाख ९८ हजार भन्दा बढी पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोभिड–१९ बाट सङ्क्रमित हुनेको संख्या विश्वभर तीन करोड ३० लाख ६२ हजार…

मोदीजीलाई पत्र

सदानन्द अभागी -  मेदी तिमी भारतमा राम्रैसँग उदायौं, छिमेकीहरूमा नयाँ आशाको पालुवा पलायो नेपाल भ्रमणमा आयौ पशुपतिनाथको दर्शन पायौं तिम्रा गहकिला सम्बोधनले नेपाली नेता र जनता रमाए, अव नेपाल भारत सम्बन्ध सुमधुर हुने छ हाम्रा…

नवलपरासीमा व्यवसायिक घाँस पालन, घाँस बेचेरै करोडपति

रामकुमार श्रेष्ठ - नवलपरासी, ११ असोज । नवलपरासीका दुई जना व्यवसायिक घाँस पालक किसानले उन्नतजातको घाँस बेचेरै बार्षिक ५० लाख नाफा गरेका छन् । १६ विगाहामा व्यवसायिक रुपमा घाँस खेती गरेका उनीहरुले बार्षिक ५० लाख आम्दानी गर्न सफल…

पृथ्वी आकारको अर्को ग्रह

खगोलशास्त्रका एक नेपाली अनुसन्धानकर्ता सम्मिलित समूहले पृथ्वी आकारको ग्रह पत्ता लगाएको छ । अमेरिकाको मासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) मा प्लानेटरी साइन्समा पीएचडी गर्दै गरेका २८ वर्षीय नेपाली अनुसन्धानकर्ता प्रज्वल…

नरभक्षी बाघ नियन्त्रणमा

चितवन राष्ट्रिय निकुञ्जले नरभक्षी बाघ नियन्त्रणमा लिएको छ । भरतपुर महानगरपालिका–१३ बेलसहर सामुदायिक वन क्षेत्रमा रहेको उक्त बाघलाई निकुञ्जले शनिबार साँझ नियन्त्रणमा लिएको हो । वनमा घाँस काट्न गएका स्थानीय ६३ वर्षीय जगदीश चौधरीलाई…

आजको राशिफल : असोज ११ गते, आईतबार

वि.सं.२०७७ साल असोज ११ गते । आईतबार । ईश्वी सन् २०२० सेप्टेम्बर २७ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । अधिक आश्विन शुक्लपक्ष । तिथि–एकादशी,३८ घडी ५६ पला,बेलुकी ०९ बजेर २९ मिनेट उप्रान्त द्वादशी…

एक लाख रकमसहित १३ जुवाडे पक्राउ

दाङको तुलसीपुरवाट शनिबार बेलुका झन्डै एक लाख रुपैयाँसहित १३ जुवाडे पक्राउ परेका छन्। तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ भूँयारथानस्थित कुमार सुनारको घरमा जुवा खेलिरहेको अवस्थामा १३ जनालाई ९८ हजार ९ सय ५० रुपैयाँ नगदसहित पक्राउ गरिएको…

विहारको निर्वाचन तीन चरणमा हुने

भारतको विहार राज्यमा विधान सभा सदस्य चयनका लागि तीन चरणमा मतदान गराइने भएको छ । मतदान आगामी अक्टोबर २८, नोभेम्बर ३ र नोभेम्बर ७ तारिखका दिन गर्ने तय भएको अधिकारीहरुले जनाएका छन् । कोरोनाभाइरसबाट सृजित महामारी चलिरहेकै बेला हुन लागेको…

परराष्ट्रमन्त्री ज्ञवालीको राजीनामा माग्दै प्रदर्शन

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको राजीनामा माग्दै सुर्खेतमा प्रदर्शन भएको छ । राष्ट्रिय एकता अभियानका नाममा उक्त प्रदर्शन भएको हो । हुम्लामा चीनले सीमा मिचेको भन्ने विषयमा सरकारको तर्फबाट परारष्ट्रमन्त्री ज्ञवालीले दिएको प्रष्टीकरण…

कालापानी जाने घोरेटो बाटोको ट्र्याक खोल्यो सेनाले

नेपाली सेनाले व्यासको घाँटीबगर इलाकामा कडा चट्टान रहेको भिरमा घोरेटो बाटोको ट्र्याक खुलाएको छ । गत जेठ ९ गतेदेखि काम शुरु गरेको सेनाले ५५० मिटर बाटोको ट्र्याक खुलाएको हो । भारतले सडक निर्माणका क्रममा घाँटीबगर क्षेत्रमा बाटो अवरुद्ध हुँदा…