पहिरोले सिद्धार्थ र पृथ्वी राजमार्ग अवरुद्ध, वर्षाको बेला यात्रा नगर्न प्रहरीको अनुरोध

पाल्पा, भारी वर्षापछि ठाउँठाउँमा पहिरो खस्दा पाल्पामा पर्ने सिद्धार्थ र पृथ्वी राजमार्ग अवरुद्ध भएका छन् । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ माथिल्लो सिद्धबाबा मन्दिर नजिक र तानसेन नगरपालिका–८ डुम्रेमा पहिरो…

बुटवल कोरोना विशेष अस्पतालमा थप २ जनाको मृत्यु

बुटवल, ८ असोज । प्रादेशिक अस्पताल लुम्बिनीद्वारा सञ्चालित बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको निधन भएको छ । https://www.youtube.com/watch?v=Fv6GwXQU3xY गत भदौ २७ गते अस्पताल भर्ना भएका नवलपरासी पश्चिमको…

चितवनमा थप १ सय ४० जनामा कोरोना संक्रमण पुष्टि

चितवन,  ८ असाेज । चितवनमा थप १ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजको प्रयोगशालामा बुधबार गरिएको परिक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएकामध्ये ७४ जना रत्ननगरका मात्र छन् । त्यसमा पनि रत्ननगर…

नारायणी नदीको सतहले खतराको तह पार गर्‍यो, सतर्क रहन प्रशासनको आग्रह

अविरल वर्षा सँगै नाराययणी नदीमा पानीको सतहले खतराको तह पार गरेको छ। बिहीबारदेखि निरन्तर वर्षा भएपछि नारायणीमा पानीको बहाब बढ्दै गएको हो । https://www.youtube.com/watch?v=2VZ2bH5BvRQ&t=102s देवघाट क्षेत्रमा नदीको सतहले खतराको तह…

भारतका काेराेना संक्रमित केन्द्रीय मन्त्री अंगडीको मृत्यु

नयाँ दिल्ली । भारतको केन्द्र सरकारका एक मन्त्रीको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ । केन्द्र सरकारका रेल राज्यमन्त्री सुरेश अंगडीको कोरोनाबाट ज्यान गएको भारतीय सञ्चार संस्था एनडीटीभीले जनाएको छ । उनलाई ११ सेप्टेम्बरमा कोरोना…

विनयी त्रिवेणी खोलाले बगाउँदा कावासोतीका एक जना वेपत्ता

कावासोती । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ३ मा रहेका सुनही खोला तर्ने क्रममा खोलाले बगाउँदा बुधबार कावासोती ८ नयाँ बजार निवासी २६ बर्षीय नेत्रलाल भुर्तेल बेपत्ता भएका छन् । लाली गुँरास बेकरी उद्योगको ना ३ च १५९४ नम्बरको छोटो…

कोरोना कहर, रेडियो कर्म र अनुभव

बिश्वभरी फैलिएको कोरोना भाईरस संक्रमणले हाम्रो देश नेपाललाई पनि अछुतो भने राखेन । नेपालमा पनि कोरोना संक्रमणको उच्च जोखिम बढ्न थालेपछि नेपाल सरकारले २०७६ चैत ११ देखि देशलाई नै लकडाउनमा राख्यो । कोरोना भाईरस नेपालमा प्रवेश भएसँगै हरेक…

आफ्नै घरमा काम गर्ने क्रममा गैडाकोटमा छतबाट खसेर मृत्यु

नवलपुर । पूर्वी नवलपरासीको गैडाकोटमा बुधबार विहान आफ्नै घरमा काम गर्ने क्रममा घरको छतबाट खसेर एक जनाको निधन भएको छ । घर मर्मत गरिरहेको बेला घरको तेस्रो तल्लाबाट खसेर गैडाकोट ५ भवानी मार्ग निवासी ५१ बर्षीय त्रैलोक्यनाथ खरेलको मृत्यु भएको…

संस्मरणः असोज सातलाई सम्झँदा

 ईश्वरीप्रसाद गैरे - २०५९ असोज सात गतेको रात । रातभरी असौजे झरी परिरहेको छ । स्वाँरा गाउँको चारैतिरको पाहाडी टाकुरामा सेताम्य कुहिरो लागेको छ । नजिकैको वस्तु पनि ठम्याउन नसकिने गरी बाक्लो कुहिरो लागेको छ । बिहानको नित्यकर्मपछि खाना…

जिल्लाका जुवा तास र नदी दोहन रोक्छुः नवलपुर एसपी मल्ल

कावासोती । पूर्वी नवलपरासीका प्रहरी उपरीक्षक प्रकाश मल्लले नवलपुरमा हुने जुवातास, लागुऔषध कारोबार, नदीजन्य वस्तुको दोहन रोक्ने बताएका छन् । मंगलबार जिल्ला प्रहरी कार्यालय नवलपुरमा आयोजित पत्रकारहरुसँगको परिचयात्मक तथा पत्रकार भेटघाटमा…