खुल्ला रुपमा बेच्न राखिएका सुर्ती र गुट्खा बरामद

रवि पाण्डेय, बर्दघाट । बर्दघाट नगरपालिका अन्तरगत रहेको बजार अनुगमन समितिले आइतवार नगर क्षेत्रका २६ वटा पसलहरुको अनुगमन गरी करिब १ लाख रुपैया बराबरको सुर्ती तथा गुटखा बरामद गरेको छ । नगर उपप्रमुख तथा बजार अनुगमन समितिकी संयोजक…

विप्लपका विद्यार्थीद्वारा गैडाकोटमा रक्तदान

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी), नवलपुरले गैंडाकोट नगरपालिकामा रक्तदान कार्यक्रम सम्पन्न  गरेको छ। https://www.youtube.com/watch?v=sWHUO4m8odM जिल्ला पार्टीका नेताहरू र दर्जनौं विद्यार्थीको उपस्थितिमा…

विरानो सहरबाट आमाबुवालाई छोरीको पत्र

पुजनीय बुवाआमा, ढोग नमस्कार छ । म यहाँ आरामै छु, त्यहाँ हजुरहरु पनि कुशल नै हुनुहुन्छ भन्ने पूर्ण विश्वास गरेकी छु । हरपल मुटुभरीको माया अनि अनगिन्ती यादहरु । खै म कहाँबाट लेख्न शुरु गरौं ? लेख्ने शब्दहरु पनि छैनन् । के लेखौं, के…

खुल्ला अनलाईन कविता प्रतियोगिताका रचना प्रथम

यामु कुमाल, कुमाल बिद्यार्थी समाज र कुमाल युथ नेटवर्कको संयुक्त आयोजनामा आयोजित “खुल्ला अनलाईन कविता लेखन प्रतियोगिता २०७७” मा अर्घाखाँचीकी रचना मुखिया कुमाल प्रथम भएकी छिन् । शनिबार प्रकाशन गरिएको नतिजा अनुसार चितवन जिल्ला कालिका…

निषेधाज्ञा लम्बिदा अति विपन्न समुदायमा खाद्यान्न जोहो गर्न समस्या

बिबेक भण्डारी, भदौ २१ नवलपुर । स्थानिय सरकारले लामो समय सम्म जारी गरेको निषेधाज्ञाले अति विपन्न माझि मुसहर समुदायमा खाद्यान्नको समस्या देखिन थालेको छ । दैनिक ज्यालादारी गरि खाद्यान्न जुटाई परिवार चलाउने यो समुदायमा अहिले दैनिकरुपमा…

सुस्तामा करेन्ट लागेर एक जनाको मृत्यु

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका १ रुपौलीयामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । पोलको बल्ब बदल्ने क्रममा फेचुहाका वर्ष ५१ का देव नारायण थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी एवम् प्रहरी नायव…

पश्च्मि नवलपरासीमा संक्रमितको संख्या २६९ पुग्यो

परासी ।  पश्चिम नवलपरासीमा शुक्रबार थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबार साँझ आएको रिपोर्टमा जिल्लाको सुस्ता गाउँपालिकामा ६, पाल्हीनन्दन गाउँपालिकामा ५ र सरावल गाउँपालिकामा २ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य…

नवलपुरमा संक्रमितको संख्या ५३१ पुग्यो

पूर्वी नवलपरासीमा कोभिड १९ को संक्रमितको संख्या ५ सय ३१ पुगेको छ । शनिबार थप एक जनामा संक्रमण पुष्टि भएको छ । चितवनबाट प्राप्त जानकारी अनुसार नवलपुरका गैडाकोटमा थप एक जना ६० बर्षीया महिलामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय…

पश्चिम नवलपरासीको प्रतापपुरमा एक जना संक्रमतिको निधन

नवलपरासीमाका एक जना सहित रुपन्देहीमा २ जना कोरानो संक्रमितको निधन भएको छ ।  लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गत बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत एक महिला र एक पुरुषको मृत्यु भएको हो । नवलपरासी…

कावासोतीको बन्दाबन्दी हटाइयो: वडा नं ३ र १६ का केही क्षेत्र सिल

कावासोती । नवलपुरको कावासोती नगरपालिकाको केही क्षेत्र सिल गरिएको छ । शुक्रबार पोखरा बाट प्राप्त पिसिआर रिपोर्ट अनुसार नगरपालिकाको वडा नं ३ र १६ मा गरेर ९ जना संक्रमित थपिए पछि वडा नं ३ र १६ का केही क्षेत्र सिल गरिने नगरपालिकाले जनाएको छ ।…