पश्चिम नवलपरासीमा ७ प्रहरीसहित ३२ जनामा कोरोना संक्रमण
विकास अधिकारी
भदौ २४ । पश्चिम नवलपरासीमा ७ प्रहरीसहित एकै दिन ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये २९ जना सुनवल नगरपालीकाका छन् भने दुई जना रामग्राम नगरपालिका र एक जना पाल्हीनन्दन गाउँपालिकाका छन् । सुनवल ११ जर्गाहमा…