३ जना मजदुर मृत्यु घटनामा १० बुदे सहमति, दोषीलाई कारवाहीको दायरामा नल्याएको भन्दै प्रदर्शनकारी…

रामकुमार श्रेष्ठ – नवलपरासी । पूर्वी नवलपरासीको कावासोतीमा नाला निर्माणको क्रममा पुरिएर मजदुरको मृत्यु भएको घटनालाई लिएर शुक्रबार कावासोती तनाब ग्रस्त भएको छ । प्रहरी र स्थानीयबीच झडप भएको छ । प्रदर्शनकारी र प्रहरी बीच पटक पटक झडप…

मजदुर मृत्युको घटनाले कावासोती तनाबग्रस्त, ४ जना प्रहरी घाइते, ३० राउण्ड बढी अश्रुँग्याँस प्रहार

रामकुमार श्रेष्ठ – नवलपरासी । पूर्वी नवलपरासीको कावासोतीमा नाला निर्माणको क्रममा पुरिएर मजदुरको मृत्यु भएको घटनालाई लिएर कावासोती तनाब ग्रस्त भएको छ । प्रहरी र स्थानीयबीच झडप भएको छ । प्रदर्शनकारी र प्रहरी बीच पटक पटक झडप भएको छ…

कावासोती नगरपालिकामा तोडफोड, पीडित पक्ष र नगरपालिकाबीच छलफल जारी

रामकुमार श्रेष्ठ नवलपुर । पूर्वी नवलपरासीको कावासोती २ फलफूल चोक अगाडि नाला निर्माणको क्रममा नालामा पुरिएर ३ जना मजदुरको मृत्यु भएको विरोधमा स्थानीयले आज नगरपालिकाको कार्यालयमा तोडफोड गरेका छन् । आक्रोसित स्थानीय बासिन्दा, पीडितका…

४३ जना न्यायाधीशका लागि लिएको परीक्षामा ८ जना पास

काठमाडौं । न्याय सेवा आयोगले गत वैशाखमा लिएको जिल्ला न्यायाधीशको खुला परीक्षामा माग गरिएभन्दा थोरै परीक्षार्थी उत्तीर्ण भएका छन् । २०८१ वैशाख २७ देखि ३० सम्म सञ्चालन भएको जिल्ला न्यायाधीशको परीक्षामा २ सय ३ जनाले परीक्षा दिएका थिए ।…

पहिरोमा परी एकै घरका चार जनाको मृत्यु

ताप्लेजुङमा लगातार वर्षापछि आएको पहिरोले घर पुरिँदा फाक्ताङलुङ गाउँपालिकाका उपाध्यक्षको परिवारका चार सदस्यको मृत्यु भएको छ। गए राति गएको पहिरोले पुरिएर ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्ष रविन साम्रा लिम्बुका बाबु, आमा र…

नेदरल्यान्ड्सलाई हराउँदै सुपर ८ नजिक बंगलादेश

टी–२० विश्वकपमा बंगलादेशले नेदरल्यान्ड्सलाई २५ रनले हराउँदै सुपर ८ मा पुग्ने सम्भावना बलियो बनाएको छ । बंगलादेशले प्रस्तुत गरेको १ सय ६० रनको लक्ष्य पछ्याउने क्रममा नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३४ रनमात्र बनाउन…

तीन जना एसपीको सरुवा, पश्चिम नवलपरासीका प्रमुख फेरिए

काठमाडौँ । नेपाल प्रहरीका ३ जना प्रहरी उपरीक्षकहरुको सरुवा भएको छ । पश्चिम नवलपरासीमा एसपी ज्ञानेन्द्र प्रसाद फुयाललाई पठाइएको छ । पश्चिम नवलपसारीमा कार्यरत काजीकुमार आचार्यलाई उपत्यका अपराध अनुसन्धान कार्यायमा सरुवा गरिएको छ ।…

कावासोतीमा नगरपालिकाले खन्दै गरेको नालामा पुरिएर ३ जना मजदुरको निधन

रामकुमार श्रेष्ठ – नवलपरासी । पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा नगरपालिकाले निर्माण गर्दै गरेको नालामा पुरिएर ३ जना मजदुरका निधन भएको छ । ज्यान गुमाउने ३ जना नै महिला रहेका छन् । उनीहरु सबै नालामा काम गर्दै…

गर्मी बढेपछि कावासोती विद्यालय थप दुई दिन बन्द

नवलपुर । गर्मी बढेपछि नवलपुरको कावासोतीका विद्यालयहरु थप दुई दिनलाई विदा गरिएको छ । यस अघि कावासोती नगरपालिकाले सूचना जारी गरी सोमबारदेखि बुधबारसम्मलाई ३ दिन विद्यालय विदा गरेकोमा आज फेरि सूचना जारी गरी विहीबार र शुक्रबारलाई २ दिन…

राष्ट्रपतिद्वय पौडेल र एमहर्डबिच भेटवार्ता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र स्वीट्जरल्याण्डका राष्ट्रपति भियोला एमहर्डबिच स्वीट्जरल्याण्डको बर्नमा आज भेटवार्ता भएको छ । स्वीट्जरल्याण्डको जेनेभामा भएको ११२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय सत्रमा आयोजना…