कावासोती साइक्लिङ ग्रुपको अध्यक्षमा अजय

पुर्वी नवलपरासीको सदरमुकाममा कावासोती साइक्लिङ ग्रुपको प्रथम अधिबेशनले अजय श्रेष्ठ(ज्योती)को अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । शुक्रबार कावासोतीमा…

टी-२० विश्वकपः न्युजिल्याण्डमाथि अफगानिस्तान ८४ रनले विजयी

आइसिसी टी-२० विश्वकपमा अफगानिस्तानले न्युजिल्याण्डमाथि सानदार जित निकालेको छ। शनिबार भएको खेलमा अफगानिस्तानले न्युजिल्याण्डलाई ८४ रनले पराजित गर्दै जारी खेलमा लगातार दुई जित निकालेको हो। अफगानिस्तानले न्युजिल्याण्डलाई जितका लागि…

पत्रकार महासंघको चुनाव स्थगित

काठमाडौँ । नेपाल पत्रकार महासंघको चुनाव स्थगित भएको छ । महासंघका अध्यक्ष विपुल पोखरेलले शुक्रबार एक विज्ञप्ति जारी गरी जेठ २६ गतेका लागि तोकिएको चुनाव स्थगित भएको जानकारी दिएका हुन् । विज्ञप्तिमा भनिएको छ : ‘नेपाल पत्रकार महासंघको २७औँ…

नेदरल्याण्डसँग नेपाल ६ विकेटले पराजित

आईसीसी टी२० विश्वकप २०२४ को आफ्नो पहिलो खेलमा नेपाल नेदरल्याण्डसँग ६ विकेटले पराजित भएको छ । अमेरिकाको टेक्सासको डालासस्थित ग्रान्ड प्रिएरी क्रिकेट रंगशालामा नेपालले नेदरल्यान्ड्ससँग ६ विकेटको हार बेहोर्‍यो। नेपालले दिएको १०७ रनको…

नेदरल्याण्ड्स सामु नेपालको १०७ रनको लक्ष्य

आईसीसी टी२० विश्वकप २०२४ को आफ्नो पहिलो खेलमा नेपालले नेदरल्याण्ड्सलाई १०७ रनको लक्ष्य दिएको छ । डालासस्थित ग्राण्ड प्रेरी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर १०६ रन बनाएको हो । नेपालको लागि…

उदयपुर दुर्घटनामा दुई जनाको मृत्यु

उदयपुरमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । चौदण्डीगढी नगरपालिकाको बेल्टारबाट गाइघाटतर्पm आउँदै गरेको प्रदेश १–०२–००१ ख ८५१४ नम्बरको गिट्टी बोकेको टिप्परले विपरीत दिसाबाट जाँदै गरेको प्रदेश १–०२–०५२ प ३९५८…

नुहाउने क्रममा करेन्ट लागेर बालकको निधन

नुहाउने क्रममा करेन्ट लागेर एक जना बालकको मृत्यु भएको छ । मधुबन नगरपालिका-७ भन्सार टोल बस्ने मनोज कर्णको छोरा १४ वर्षीय आयुश कर्णको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको हो । आफ्नै घर पछाडि रहेको सिँचाइ गर्नको लागि बनाएको…

सिक्री लुट्ने र किन्ने ३ जना पक्राउ

सुनको सिक्री लुट्ने र किनबेच गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा घर भएर कपुरधारा बस्ने २८ वर्षीया उषा विष्ट, सर्लाही घर भएर काठमाडौँ बस्ने रामहरि खड्का र हरि शङ्कर चौधरी छन् । वैशाख ३० मा सुन्धाराबाट एउटै…

सुनको मूल्य फेरि पुग्यो ऐतिहासिक उचाइमा

नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो। यसअघि गत जेठ १८ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त…

दैलेखमा भूकम्पको धक्का महसुस

दैलेखमा भूकम्पको धक्का महसुस भएको छ । आज (मंगलबार) बिहान १०ः३४ मा दैलेखलाई केन्द्र बिन्दु बनाएर ४.१ म्याग्नेच्युडको भूकम्प मापन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । यसअघि सोमबार राति नै लमजुङको तान्जे गाउँ…