जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव पुनः चयन

जनता समाजवादी पार्टी (जसपा) नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन् । सोमबारदेखि जनकपुरधाममा चलिरहेको महाधिवेशनको तेस्रो दिन बुधबार सहअध्यक्षसहितका पदका लागि निर्वाचन चलिरहेको छ । अध्यक्षमा भने १६…

कुवेतमा श्रमिक क्याम्पमा भएको आगलागीमा पाँच नेपाली घाइते

काठमाडौं । कुवेतमा आप्रवासी श्रमिकहरू बस्ने क्याम्पमा आगलागीमा परी पाँच जना नेपाली घाइते भएका छन् । कुवेतको महंगाफस्थित श्रमिक क्याम्पमा बुधवार बिहान ४ः ३० बजे आगलागीमा परेर पाच जना नेपाली श्रमिक घाइते भएको कुवेतस्थित नेपाली…

रूपन्देहीमा बस दुर्घटना हुँदा ४३ जना घाइते

रूपन्देहीमा बस दुर्घटना हुँदा ४३ जना घाइते भएका छन्। दाङबाट काठमाडौं आउँदै गरेको रा १ ख २७८३ नम्बरको बस गएराति ११:५० बजे रूपन्देहीको सैनामैना नगरपालिका-१० सालझन्डी बजारस्थित पुलमा बिग्रेर राखेको लु १ ख ६८७ नम्बरको बालुवा…

विनयी त्रिवेणी गाउँपालिकामा नेपाल आदिवासी जनजाति महासंघको नयाँ समिति गठन

नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिकामा नेपाल आदिवासी जनजाति महासंघको नयाँ समिति गठन भएको छ । चित्रबहादुर थापा मगरको अध्यक्षतामा नेपाल आदिवासी जनजाति महासंघ पालिका समन्वय परिषदको नयाँ समिति गठन भएको निर्वाचन…

गर्मीका कारण कावासोतीका विद्यालय ३ दिनलाई बन्द

कावासोती । गर्मीका कारण नवलपुरको कावासोतीका विद्यालय ३ दिनलाई बन्द गरिएको छ । कावासोती नगरपालिकाले आज सूचना जारी गरी गर्मीका कारण पठनपाठनमा सकस भएको भन्दै कावासोती नगरपालिका भित्रका सामुदायिक र संस्थागत विद्यालय…

रोमाञ्चक खेलमा भारतद्वारा पाकिस्तान पराजित

न्युयोर्क । आईसीसी टी–२० विश्वकपमा समूह ए अन्तरगतको खेलमा भारतले पाकिस्तानलाई ६ रनले पराजित गरको छ । जितका लागि १ सय २० रनको लक्ष्य पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ११३ रन मात्र बनाउन सक्यो…

अमेरिकाबाट मगाएको वासिङ मेसिनभित्र २० किलो गाँजा

काठमाडौं। ४ चैत २०८० मा कतार एअरलाइन्समार्फत अमेरिकादेखि एउटा वासिङ मेसिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्छ । विमानस्थल भन्सारको कार्गो कम्प्लेक्सको आयाततर्फको गोदाममा उक्त मेसिन राखिन्छ । भन्सारका कर्मचारीले…

गर्मीका कारण नवलपुरको मध्यविन्दुमा ३ दिन विद्यालय बन्द

नवलपुर । गर्मीका कारण नवलपुरको मध्यविन्दु नगरपालिकामा ३ दिनका लागि विद्यालय विदा गरिएको छ । बड्दो गर्मीका कारण बालबालिकाहरुको विरामी पर्ने लगायतका स्वास्थ्य समस्या देखिन थालेको भन्दै मध्यविन्दु नगरपालिकाले सोमबारदेखि बुधबारसम्म ३…

प्रधानमन्त्री दाहाल नयाँ दिल्लीमा, रघुवीर महासेठ कार्यवाहक प्रधानमन्त्री

प्रधानमन्त्री पुष्‍पकमल दाहाल 'प्रचण्ड' भारतको नयाँ दिल्ली पुगेका छन्। आइतबार अपराह्न प्रधानमन्त्री दाहाल नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल पुगेका हुन्। उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण…

त्रिशूलीमा एक जनाको शव फेला, एक जना अझै वेपत्ता

काठमाडौं । धादिङको गजुरी गाउँपालिका–५ घाटबेशीबाट त्रिशूली नदीमा बेपत्ता भएका दुई किशोरमध्ये एक जनाको शव फेला परेको छ । घाटबेशीका १५ वर्षीय युनिक सुवेदीको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले आइतबार फेला पारको हो । शनिबार…