नवलपुरमा विजुलीको पोलमा मा ठोकिएर मोटरसाइकल चालकको निधन
नवलपुर । नवलपुरको हुप्सेकोट १ जुगेपानी स्थित भित्री सडकमा विजुलीको पोलमा ठोक्किएर एक जना मोटरसाइकल चालकको निधन भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गत जेठ १६ गते राति जुकेपानीमा ग.प्र. ०४–००१ प ७७२८ नम्बरको मोटरसाइकल…