नवलपुरमा रुखले च्यापिएर एक जनाको निधन

रामकुमार श्रेष्ठ – नवलपुर । नवलपुरमा आएको हावाहुरी सहितको पानीले रुख ढल्दा रुखले च्यापिएर एक जनाको निधन भएको छ । मध्यविन्दु नगरपालिका १२ ज्वाइथर निवासी ६९ बर्षीय चित्रबहादुर चिढी मगरको आज विहान रुखले च्यापिएर घटना स्थलमै निधन भएको हो…

भारतको बेंग्लोरमा ग्यास लिक हुँदा एकै परिवारका पाँच नेपालीको मृत्यु

भारतको कर्नाटक राज्यस्थित बेंग्लोरमा ग्यास लिक भएर आगलागी हुँदा एकै परिवारका पाँचजना नेपालीको मृत्यु भएको छ । नयाँदिल्लीस्थित नेपाली राजदूतावासका अनुसार बेंग्लोरस्थित यलहंका भन्ने ठाउँमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा बझाङ जयपृथ्वी…

डोनाल्ड ट्रम्पले खोले टिकटक अकाउन्ट, एकदिनमै ३० लाख फलोअर्स

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प सोसल मिडिया प्लाटफर्म टिकटकमा जोडिएका छन् । आफू राष्ट्रपति हुँदा चिनियाँ एप टिकटकमाथि प्रतिबन्ध लगाउने प्रयास गरेका ट्रम्पले अन्ततः शनिबार टिकटकमा खाता खोलेका हुन् । टिकटकमा उनको प्रवेश धमाकेदार…

घरको छतबाट खसेर घाइते

तुलसीपुर, २२ जेठ । दाङमा छतबाट खसेर एक ब्यक्ती गम्भीर घाइते भएका छन् । सोमबार राति पौने १२ बजेतिर मापसे गरेर घरको छतमा बसेका दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं। ६ स्याउली बजार का ३३ बर्षीय बिजय बुढामगर खसेर घाइते भएका हुन् ।…

कावासोतीमा चोरी

नवलपुर । नवलपुरको कावासोती नगरपालिका ११ लौगाईमा गएराति चोरी भएको छ । नवलपुर प्रहरीका अनुसार लौगाईका ४४ बर्षीया रञ्जिता पाण्डेको घर गएराति चोरी भएको हो । उनको घरबाट ५ हजार ५ सय रुपैयाँ नगद, १ तोला सुन र १ थान सामसुमको मोबाइल चोरी…

विगतमा नेपाल र नेदरल्यान्ड्सबीच टी-२० आईको नतिजा

अमेरिका । नेपालले आईसीसी टी-२० विश्वकप २०२४ मा आज नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार राति अमेरिकाको डालसमा रहेको ९ : १५ मा ग्राड प्रेरी क्रिकेट रंगशालामा सुरु हुनेछ । एशोसिएटका शीर्ष टोलीबीच कडा प्रतिस्पर्धा हुने अनुमान…

नारायणी नदीमा अवैध उत्खनन गर्ने ४ वटा टिप्पर नियन्त्रणमा

रामकुमार श्रेष्ठ – नवलपुर । नवलपुर जिल्लामा नारायणी नदीमा अवैध उत्खनन गर्ने ४ वटा टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी कार्यालय नवलपुरका अनुसार गैडाकोट १ थुम्सीमा नारायणी नदीबाट भ्याट बिल विना…

जिल्ला समन्वय नवलपुरको कार्यक्रममा सहभागी मजदुर कार्यक्रममै एक्कासी बेहोस भएर निधन

रामकुमार श्रेष्ठ – नवलपुर । नवलपुर जिल्लाको कावासोतीमा जिल्ला समन्वय समिति नवलपुरको आयोजनामा भएको कार्यक्रममा सहभागी मजदुरको कार्यक्रम हलमै एक्कासी बेहोस भएर निधन भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक…

नारायणी नदीमा उत्खनन गर्ने ७ वटा टिप्पर नियन्त्रणमा

रामकुमार श्रेष्ठ – नवलपुर । नारायणी नदीमा अवैध तरिकाले नदी उत्खनन गरिरहेका ७ वटा टिप्पर प्रहरीले नियन्त्रणमा लिएको छ । गैडाकोट नगरपालिका ९ नारायणी नदीबाट भ्यान विल विना नदीजन्य पदार्थ लोड गरी ओसारपसार गरेको भन्ने सूचनाको आधारमा…

काठमाडौंको गेस्टहाउसबाट ७२ लाखसहित २ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–७ स्थित एक गेस्टहाउसबाट ७२ लाख रुपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुरको पौवा डुग्मा घर भई न्यूरोड बस्दै आएका ५० वर्षीय भीमसेन विश्वकर्मा र सोही ठाउँका २९ वर्षीय खेमराज…