एमाले विनयी त्रिवेणीको अध्यक्षमा राजुबराल मगर सर्वसम्मत

कावासोती । नेकपा एमाले विनयी त्रिवेणी गाउँपालिका कमिटीको अध्यक्षमा राजु बराल मगर सर्वसम्मत निर्वाचित हुनु भएको छ । जेठ १८ गते उद्घाटन भएको दोस्रो गाउँपालिका कमिटीको अधिवेशनले राजु बराल मगरको नेतृत्वमा ६३ सदस्यीय गाउँपालिका कमिटी गठन…

सर्पले डसेर एक जनाको मृत्यु

कैलालीमा सर्पले डसेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बर्दगोरिया गाउँपालिका–३ का रानीकुण्डा बस्ने १० वर्षीया दिपेश साउँदको मृत्यु भएको हो । दिपेशलाई २५ गते राति घरमा सुतिरहेको अवस्थामा सर्पले टोकेको…

दक्षिण अफ्रिकाद्वारा नेदरल्यान्ड्स पराजित

न्युयोर्क । टी–२० विश्वकपमा समूह डी अन्तर्गतको खेलमा दक्षिण अफ्रिकाले नेदरल्यान्ड्सलाई ४ विकेटले हराएको छ । नेदरल्यान्ड्सले प्रस्तुत गरेको १ सय ४ रनको लक्ष्य दक्षिण अफ्रिकाले ६ विकेटको क्षतिमा १८.५ ओभरमा पछ्याएको हो । प्रतियोगितामा…

स्व. तिर्थराज भुसालको सम्झनामा ९६ जनाले गरे रक्तदान

नवलपुर एफ एमका संस्थापक स्व. तिर्थ राज भुसालको सम्झनामा ९६ जनाले रक्तदान गरेका छन् । दुर्घटना भएकाहरुले रगतको अभावमा ज्यान गुमाउन नपरोस भन्ने उद्धेश्यका साथ हरेक वर्ष भुसालको जन्मजयन्तीको दिन जेठ २६ गते रक्तदान कार्यक्रम हुदैं…

मध्यविन्दु नगरपालिका उत्कृष्ट पालिका पुरस्कार २०८० बाट सम्मानित

कावासोती । नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिका शैक्षिक क्षेत्रमा गण्डकी प्रदेशको उत्कृष्ट पालिका पुरस्कार २०८० बाट सम्मानित भएको छ । प्रिन्सिपल एसोसियशन नेपालले शनिबार देशका सात वटै प्रदेशबाट एक एक वटा स्थानीय…

राहुल गान्धी भारतको विपक्षी दलका नेता नियुक्त

नयाँ दिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदीका प्रमुख प्रतिद्वन्द्वी राहुल गान्धीलाई शनिबार संसद्‌मा भारतको विपक्षीको नेतृत्व गर्न मनोनयन गरिएको छ । मोदीले पछिल्लो समय…

मुग्लिन–पोखरा सडक : संरचना नहटाउँदा काममा विलम्ब

दमौली । निर्माणाधीन मुग्लिन–पोखरा सडक खण्डअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेबजारमा केही संरचना हटाउन ढिलाइ भएको छ । सडक मापदण्डभित्र रहेका संरचना हटाउन आनाकानी गर्दा सडक विस्तार प्रभावित भएको हो । वडा कार्यालयले सडक खण्डमा…

लेखापढी कानुन व्यवसायी नवलपुरद्वारा कावासोतीका मालपोत अधिकृत भुसाल सम्मानित

नवलपुर । नेपाल लेखापढी कानुन व्यवसायी एसोसियशन जिल्ला कार्यसमिति नवलपुरले मालपोत कार्यालय कावासोतीका मालपोत अधिकृत अनन्द भुसाललाई सम्मान गरेको छ । मालपोत कार्यलय कावासोतीको उत्कृष्ठ कर्मचारीको रुपमा उनलाई आज नेपाल लेखापढी…

नेपालको समूहमा रहेको श्रीलंकाको लगातार दोस्रो हार, बंगलादेश २ विकेटले विजयी

आइसिसी टी-२० विश्वकपमा नेपालको समूहमा रहेको श्रीलंकाले लगातार दोस्रो हार ब्यहोरेको छ। शनिबार बिहान डालासस्थित ग्रान्ड प्रिएरी स्टेडियममा श्रीलंका बंगलादेशसँग २ रनले पराजित भएको हो। श्रीलंका पहिलो खेलमा दक्षिण अफ्रिकासँग…

सेन्ट्रल कलेजद्वारा कावासोतीमा विद्यार्थीलाई करियर काउन्सिलिङ तालिम

नवलपुर । सेन्ट्रल कलेजले कावासोतीमा विद्यार्थीहरूलाई करियर काउन्सिलिङ तालिम प्रदान गरेको छ । विभिन्न देशमा उच्च शिक्षा अध्ययनका लागि जाने विद्यार्थीलाई परामर्श र भाषा कक्षा दिँदै आइरहेको सेन्ट्रल कलेजले ‘युथ वर्न फर पोजेटिभ चेन्ज ’…