नवलपुरमा माछा मार्ने क्रममा नारायणीमा डुबी मृत्यु

रामकुमार श्रेष्ठ – नवलपुर । नवलपुरमा नारायणी नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार गैडाकोट नगरपालिका १४ बेलटाडी निवासी २८ बर्षीय सुनिल राना मगरको निधन…

मध्यविन्दुमा गोहीको आक्रमणबाट बालक घाइते

रामकुमार श्रेष्ठ – नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिका १५ पर्सौनी निवासी सालु थारुको १३ बर्षीय छोरा आयुष थारु गोहीको आक्रमणमा परी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज साँझ खेतमा धानको विउ (ब्याड) राख्न…

कार दुर्घटनामा ३ जनाको मृत्यु, २ जना घाइते

१६ जेठ । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ जुरिखेतमा भएको कार दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ । दुर्घटनामा २ जाना घाइते भएका छन् । उनीहरुको अवस्था गम्भिर रहेको मकवानपुर प्रहरीले जनाएको छ । मृत्यु हुनेमा एकजना…

जिल्ला समन्वय समिति नवलपुरको भ्यान दुर्घटनामा

कावासोती । नवलपुरको जिल्ला समन्वय समिति नवलपुरको बा २ झ १६४० नम्बरको महेन्द्र पिकअफ भ्यानलाई दुर्घटनामा परेको छ । इलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार गैडाकोटबाट कावासोती आउँदै गरेको उक्त भ्यानलाई गैडाकोट ८ जयश्री पुल निर ना ८ ख…

गर्मीका कारण नवलपरासीको ४ वटा पालिकामा विद्यालय बन्द

रामकुमार श्रेष्ठ – नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका र सरावल गाउँपालिकामा गर्मीका कारण विद्यालय बन्द गरिएको छ । बर्दघाट नगरपालिकाले बुधबार सूचना जारी गरी बर्दघाटमा विहीबार र शुक्रबार दुई दिन बर्दघाट नगरपालिका भित्रका…

नवलपुरमा स्कुल भ्यानमा अचानक आगलागी, चालक घाइते

रामकुमार श्रेष्ठ – नवलपुर । नवलपुरको कावासोती ५ मा रहेको लर्डबुद्ध बोर्डिङ स्कूलको स्कुल भ्यानमा आज दिउँसो अचानक आगलागी भएको छ । दिउँसो सवा ३ बजेतिर लर्डबुद्ध स्कूलको बा ७ च ५९९३ नम्बरको भ्यानमा अचानक आगलागी भएको हो । जिल्ला…

सर्वोच्चको परमादेशपछि पाण्डे गण्डकीको मुख्यमन्त्रीमा नियुक्त

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले बुधबार उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । सर्वोच्च अदालतले खगराज अधिकारीले लिएको विश्वासको मत बदर गर्दै पाण्डेलाई नै…

कान्तिपुर पब्लिकेशनका गार्ड मृत भेटिए

विराटनगर । कान्तिपुर पब्लिकेशनको कोशी प्रदेश कार्यालयमा कार्यरत सुरक्षा गार्ड मृत भेटिएका छन् । मोरङ बूढीगंगा गाउँपालिका–४ नेमुवास्थित कान्तिपुरको प्रादेशिक कार्यालयको सुरक्षा गार्ड कोठामा मृत फेला परेका हुन् । मृत्यु हुनेमा…

वैदेशिक रोजगारः तीन वर्षमा चार हजार नेपाली श्रमिकको मृत्यु

काठमाडौँ । वैदेशिक रोजगार बोर्डको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/७८ देखि २०७९/८० सम्म वैदेशिक रोजगारमा गएकामध्ये चार हजार ३५ नेपाली श्रमिकको मृत्यु भएको छ । सो अवधिमा त्यस्तै आठ सय ७० जना अङ्गभङ्ग तथा बिरामी भएको तथ्याङ्क छ । गत तीन…

गृहमन्त्री लामिछाने र महान्यायाधिवक्ता विरूद्धको सुनुवाइ स्थगित

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगी सम्बन्धी कुनै जाहेरी अभियोजन नपरेको भन्दै महान्यायाधिवक्ता कार्यालयले दिएको पत्र खारेज गर्न माग गरिएको रिटको सुनुवाइ स्थगित भएको छ। बुधबार सर्वोच्‍च अदालतका न्यायाधीश सुनिलकुमार…