नयाँदिल्लीमा अहिलेसम्मकै उच्च तापक्रम, खानेपानीको आपूर्तिमा कटौती
भारतको राजधानी नयाँदिल्लीमा तापक्रम अहिलेसम्मको उच्च अर्थात् ४९.९ डिग्री सेल्सियस (१२१.८ फरेनहाइट) पुगेको छ। तापक्रम वृद्धिसँगै पानीको अभाव हुन सक्ने चेतावनी दिइएकाे छ।
भारतीय मौसम विज्ञान विभाग (आइएमडी)ले मंगलबार नरेला र…