पोखरामा ४ बालकले चोरे स्कुलका ११ ल्यापटप
पोखरा । पोखरामा ४ जना बालकले विद्यालयको ढोका फोडेर ल्यापटप चोरेका छन् । पोखरा ३३ बरपाण्डेथुममा रहेको शान्ति उदय माविको कोठाबाट ११ वटा ल्यापटपसहित विभिन्न सामान चोरी गरेका हुन् ।
उनीहरूले ७ थान चार्जर, ५ थान माउस सहित अन्य सामग्रीहरू…