कपिलवस्तुमा खोलाले बगाउँदा एक जनाको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका–७ मा कोइली खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । बाणगंगा नगरपालिका वार्ड ७ का ४० वर्षीय लौटन थारुको मृत्यु भएको हो । दाउरा सङ्कलन गर्ने क्रममा आज कोइली खोलामा आएको बाढीले उनलाई बगाएको…

जापानमा बढ्दैछ मित्रता विवाहको चलन : न प्रेम न यौन सम्बन्ध

बिहेको अर्थ हुन्छ, दुई आत्माको मिलन, दुई तनको मिलन । तथापि बिहेको यो सदियौं पुरानो अवधारणामा प्रायः परिवर्तन भइरहेको हुन्छ । लिभइन रिलेसनसिप पनि एउटा यस्तै परिवर्तन हो । जसमा बिहे हुँदैन, तर केटा र केटी पतिपत्नी जस्तै सँगै बस्नमा कुनै…

भारी वर्षाका कारण बुटवलका विभिन्न क्षेत्र डुबानमा, विद्यालयले दिए बिदा, सिद्धबाबामा सडक अवरुद्ध

बुटवल । शनिबार रातिदेखि परेको वर्षाका कारण बुटवलका विभिन्न क्षेत्र डुबानमा परेका छन् । बुटवलको अमर पथ,हाट बजार लाइनसहितका क्षेत्र डुबानमा परेको हो । बुटवलका अधिकांश नालीहरू फोहोरले पुरिएकोले ठुलो पानी पर्दा डुबानमा परेका इलाका प्रहरी…

चितवनमा अज्ञात समूहद्वारा स्कूल बसमा आगजनी

चितवन । चितवन जिल्लाको भरतपुर महानगरपालिका–२० दद्रेनीमा अज्ञात समूहले स्कूल बसमा आगजनी गरिदिएको छ । स्मलहेवन इंगलिस वोर्डीङ स्कुल कल्याणपुरको बाग्मति प्रदेश– ०६ ००१ क ०४५ नम्बरको बसमा अज्ञात समूहले आइतबार विहान आगजनी गरेको हो ।…

पृथ्वीसँग ठोक्कियो सौर्य आँधी

केप क्यानभरल (अमेरिका) । पृथ्वीसँग ठोक्किएको असामान्यरूपमा बलियो सौर्य आँधीले शनिबार बिहानै उत्तरी गोलार्धको आकाशमा रङको आश्चर्यजनक प्रदर्शन ग¥यो । यसबाट बिजुली र सञ्चारमा व्यवधानको तत्काल कुनै रिपोर्ट प्राप्त भएको छैन । शुक्रबार…

श्रीमान् बचाउन खोज्दा श्रीमतीको ज्यान गयो

बरहथवा । सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित रामनगरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर भएका छन् । ईश्वरपुर नगरपालिका–९, रामनगर निवासी अन्दाजी २८ वर्षकी कुसुम देवीको करेन्ट लागेर मृत्यु भएको हो । अन्दाजी ३४ वर्षका…

काठमाडौँको बत्तिसपुतलीमा युवकको हत्या

काठमाडौं । काठमाडौँ महानगरपालिका–९ बत्तिसपुतलीस्थित कुमारी टोलमा एक जना युवकको हत्या भएको छ । दुई समूहबिच झगडा हुँदा मोरङ घर भएका २४ वर्षीय शम्भु धिमालको हत्या भएको उपत्यका प्रहरी कार्यालयका एक जना अधिकृतले रातोपाटीलाई बताए । शनिबार…

नवलपुरमा १४ बर्षीया बालिका बलात्कारको आरोपमा १७ बर्षीय किशोर पक्राउ

नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिकामा १४ बर्षीया बालिका बलात्कारको आरोपमा १ जना १७ बर्षीय किशोर पक्राउ परेका छन् । १७ बर्षीय किशोरले १४ बर्षीया बालिकालाई ललाईफकाई जबरजस्तीकरणी गरेको आरोपमा उनलाई पक्राउ गरिएको नवलपुर प्रहरीले…

बदेलको आक्रमणबाट २ जना गम्भीर घाइते

रामकुमार श्रेष्ठ नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिका १३ मैनाघाटमा बदेलको आक्रमणमा परी २ जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार मैनाघाट निवासी ५७ बर्षीय चन्द्रबहादुर खाँडले आफ्नै खेतमा मकैमा विषादी…

दाङमा बञ्चरो प्रहार गरि दुई महिलाको हत्या

दाङ, २९ वैशाख । दाङमा बञ्चरो प्रहार गरि दुई महिलाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक रामबहादुर केसीका अनुसार घोराही उपमहानगरपालिका – १० पहेलपारमा ५० बर्षीया जुतली बुढा र ४४ बर्षीया संगिता सुनारको हत्या भएको…