नेपालमा कोरोना भाइरसको खतरा छैन : चिकित्सक

नेपालमा देखिएको ‘कोरोना भाइरस’ विश्वका अन्य मुलुकमा देखिएको जस्तो खतरनाक नभएको चिकित्सकहरुले बताएका छन्। शुक्रराज ट्रपिकल एण्ड सरुवा रोग अस्पतालका चिकित्सक डा. शेरबहादुर पुनले प्रारम्भिक अध्ययनबाट विश्वका अन्य मुलुकमा देखिएजस्तो नेपालमा…

चितवन राष्ट्रिय म्याराथनको उपाधि पार्कीलाई

रोटरी क्लब अफ रत्ननगरले गरेको राष्ट्रिय मिनी म्याराथनको उपाधि सशस्त्रका गोपाल चन्द्र पार्कीले हात पारेका छन् । आज भएको प्रतियोगितामा उनले निर्धारित दूरी १५ दशमलब ४ किलोमिटर दूरी ४२ मिनेट ३५ सेकेण्डमा पार गरेका थिए । यस्तै दोस्रो स्थानमा…

केराबारी गाउँपालिका भवनमा बम विस्फोट

मोरङको केराबारी गाउँपालिका कार्यालयको भवनमा बम विस्फोट भएको छ । शुक्रबार राति १० बजेतिर अज्ञात समूहले गाउँपालिकाको भवनमा शक्तिशाली बम विस्फोट गराएको स्थानीयले बताएका छन् । यस्तै गाउँपालिका भवनभन्दा केही दुरीपर पनि बम विस्फोट गरिएको जिल्ला…

बागमती गोल्डकप फागुन १ गतेदेखि शूरू हुने

बागमती गोल्डकप फूटबल प्रतियोगिताको तेस्रो संस्करण फागुनमा हुने भएको छ। शुक्रबार पूर्वी मकवानपुरको बागमती गाउँपालिकास्थित फापरबारीमा आयोजित पत्रकार सम्मेलनमा पुरस्कार राशी समेत दुई गुणा बृद्धी गरिएको आयोजकले जानकारी दिएको छ। बागमती…

टर्कीमा शक्तिशाली भूकम्प, कम्तीमा १८ को मृत्यु

टर्कीमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा कम्तीमा १८ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । ६.८ म्याग्निच्युड मापन गरिएको भूकम्प एलाजिग प्रान्तको सिभ्रिस सहर केन्द्रविन्दु भएर गएको बीबीसीले जनाएको छ । भूकम्प शनिबार बिहान स्थानीय…

हुम्लामा सिजनल फ्लु, पाँच जनाको मृत्यु

मासिधारा गाउँमा सिजनल फ्लुका कारण पाँच जनाको ज्यान गएको छ । गत २६ पुसदेखि १० माघसम्म रुघाखोकी र ज्वरोका कारण मासिधारामा पाँच जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा चंखेली गाउँपालिका–६ का ४५ वर्षीय मदन शाह, ५० वर्षीय जनुकला…

नवलपरासीको त्रिवेणी मेलामा चिसोले वृद्धको मृत्यु

प्रेमचन्द रौनियार - नवलपरासी (त्रिवेणी) । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ६ त्रिवेणीमा लागेको माघे औंसी मेलामा आएका एक जना जेष्ठ नागरिक भक्तजनको चिसोले मृत्यु भएको छ । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका २…

ट्रयाक्टर दुर्घटनामा चालकको मृत्यु

सुर्नया गाउँपालिका–२ सिन्केलेकमा ट्रयाक्टर दुर्घटनामा परी चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–६ मनहेराका २६ वर्षीय दिलकुमार चौधरी रहेको प्रहरीले जनाएको छ। महाकाली राजमार्गअन्तर्गत सतबाँझ–गोकुलेश्वर सडकखण्डको…

नवलपरासीमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु

प्रेमचन्द रौनियार नवलपरासी । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ७ वनकट्टीमा बसको ठक्करबाट शनिबार दिउँसो एक जना पैदल यात्रुको घटना स्थलमा नै मृत्यु भएको छ । मृत्यु हुनेमा भारत बिहारको मुजफरपुर जिल्लाको बखराग्राम पन्चाइत…

चीनमा कोरोना संक्रमितलाई उपचार गरेका डाक्टरकै मृत्यु

कोरोना भाइरसबाट संक्रमित बिरामीको उपचारमा संलग्न चिकित्सककै मृत्यु भएको छ। चीनको हुबेइ प्रान्तस्थित एक अस्पतालका चिकित्सकको मृत्यु भएको घटना सार्वजनिक भएको हो।  चाइना ग्लोबल टेलिभिजन नेटवर्कका अनुसार कोरोना भाइरस संक्रमणको केन्द्रका…