कपिलवस्तुको लोहरौलामा थारु परम्परागत मेला यसरी भयो समापन
राम अवतार चौधरी -
कपिलवस्तु, १३ माघ । कपिलवस्तुको विजयनगर गाउँपालिका–२, लोहरौलामा थारु संस्कृति एवम् परम्परागत त्रिवेणी मेला शनिबार भव्य सम्पन्न भएको छ । लोहरौला गाउँ समाजको आयोजनामा भएको कार्यक्रम ऐतिहासिक रुपमा राती सम्पन्न भएको हो…