नेपालमा पनि भेटियो कोरोना भाइरसको संक्रमण

नेपालमा कोरोना भाइरसको संक्रमण भेटिएको पुष्टि भएको छ । चीनबाट नेपाल आएका एक विद्यार्थीको स्वास्थ्य परीक्षणमा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।…

आठ लाख रुपैयाँ घुससहित गाउँपालिका अध्यक्ष पक्राउ

जाजरकोट जुनिचाँदे गाउँपालिका अध्यक्ष कृष्ण बहादुर केसीलाई ८ लाख घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयको टोलीले रंगेहात पक्राउ गरेको छ। प्रदेश विकास परिषद्को बैठक भाग लिन सुर्खेत आएका बेला अध्यक्ष केसीलाई…

कपिलवस्तुको लोहरौलमा थारु परमपरागत त्रिवेणी मेला

राम अवतार चौधरी - कपिलवस्तु, १० माघ । कपिलवस्तुको विजयनगर गाउँपालिका–२, लोहरौलामा थारु संस्कृति एवम् परम्परागत त्रिवेणी मेला शुक्रबारबाट सुरु भएको छ । “हमन भाषा ओ संस्कृति हमनके शान, थारु संस्कृति बचएना हमनके अभियान” भन्ने मुल…

राष्ट्रिय हितमा राखेर मात्रै एमसीसी सम्झौता हुन्छः प्रचण्ड

दीपक भट्टराई - नवलपुर १० माघ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको राष्ट्रिय अनुकुल हितमा राखेर मात्रै एमसीसी सम्झौता हुने बताएका छन् । एमसीसी सम्झौताबारे अमेरिकासँग पुन संवाद गरी परिमार्जन गरेर मात्र सम्झौता अगाडि बढाउन…

तीव्र गतिमा फैलिँदै कोरोना संक्रमण, २५ को मृत्यु

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसका कारण २५ जनाको मृत्यु भइसकेको छ भने ६ सयभन्दा बढी प्रभावित भएका छन्। विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)का अनुसार यो भाइरस सहजै व्यक्तिबाट व्यक्तिमा सरेको पाइएको छ। ‘हामीले दोस्रो र तेस्रो पिढिको…

त्रिवेणीमा माघे औंसीमा स्नान गर्न आउनेको घुइचो (फोटो फिचर)

त्रिवेणी (नवलपरासी)। नवलपरासीको त्रिवेणीमा माघे औंसीमा स्नान गर्न आउने र माघे औंसी मेला भर्न आउने भक्तजनहरुको शुक्रबार विहानैदेखि घुइचो लागेको छ । त्रिवेणीमा हरेक बर्ष नेपाल र भारतका गरी ४÷५ लाख भक्तजनहरु माघे औंसीमा स्नान गर्न आउने…

गैडाकोटमा सवारी दुर्घटनामा एक जनाको मृत्यु

गैडाकोट । पूर्वी नवलपरासीको गैडाकोट १० पितौजीमा पूर्वबाट पश्चिम जाँदै गरेको ना २ ख ९२६४ नम्बरको ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार विहान ट्रकको ठक्करबाट गम्भीर घाइते भएका अन्दाजी ३५÷४० बर्षको पुरुषको जिल्ला अस्पताल…

एमसीसीको विरोधमा शीर्ष नेताको पुत्ला दहन

डडेल्धुराका युवाले प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र कांग्रेस सभापति शेरबहादुर देउवाको पुत्ला दहन गरेका छन् । एमसीसीको विरोधमा बिहीबार साँझ जिल्ला सदरमुकामको भीमदत्त सालिक नजिक पुत्ला दहन गरेका हुन्…

लागूऔषधसहित दुई जना पक्राउ

प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा पृथ्वीनगरका २५ वर्षीय संजोक लिम्बु र काभ्रेपलाञ्चोक नमोवुद्धका २४ वर्षीय श्याम तामाङ रहेका छन् । उनीहरुलाई महानगरीय प्रहरी परिसर ललितपुरले बिहिबार साँझ ललितपुरको…

मृगौला पीडित निमकला भट्टराईको उपचारका लागि १ लाख ८ हजार सहयोग

दुवै मृगौलाले काम गर्न छाडे पछि उपचाररत नवलपुर जिल्लाको कावासोती नगरपालिका ६ विष्णुनगरकी निमकला भट्टराइलाई सहयोग रकम जुटने क्रम जारी छ । विगत ५ वर्ष देखि मृगौलाको उचार गराउदै आएकी निमकलाको उपचारका लागि साउदी अरवमा कार्यरत नेपालीहरुले १…