विप्लवका ५ नेता धरौटीमा रिहा भए लगतै पुन: पक्राउ

दाङ, माघ ६ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का पाँच जना नेतालाई प्रहरीले रिहा भएलगत्तै पुनः पक्राउ गरेको छ। देउखुरीस्थित दाङ जिल्ला अदालतबाट धरौटीमा छुटेका उनीहरू सोमबार प्रहरीले गेटबाटै पुन:…

मगर बाहुल्य विद्यालयहरुमा मगर भाषा शिक्षा लागु गर्ने माग

कमला राना मगर - कावासोती । नवलपुर जिल्ला भित्र मगर समुदायका विद्यार्थीहरुको बाहुल्य रहेको विद्यालयहरुमा मगर भाषा शिक्षा लागु गर्ने नेपाल मगर संघ जिल्ला समन्वय समीति नवलपुरको बैठकले निर्णय गरेको छ । सोमबार कावासोतीमा बसेको जिल्ला…

म धर्म निरपेक्षताको पक्षमा छैनः महामन्त्री डा. कोईराला

नवलपरासी । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आफू धर्म निरपेक्ष राष्ट्रको पक्षमा नरहेको बताएका छन् । सोमबार नवलपरासीको चोरमारामा नवजागरण बहुमुखी क्याम्पसको धनधान्याञ्चलको समापनि कार्यक्रममा बोल्दै उनले भने - राष्ट्र…

जुम्लामा ट्याक्टर दुर्घटनामा परी बालकको मृत्युु

जुम्लाको पातरासी गाउँपालिका -६ वातामा ट्याक्टर दुर्घटनामा परी एक बालकको मृत्युु भएको छ। मृत्यु हुनेमा सोही गाउँका सात वर्षे सुदिप बुढा रहेका छन्। चालक सहित चार जना सवार उक्त ट्याक्टर दुर्घटना हुँदा बुढाको घटनास्थलमै मृत्यु भएको डिएसपी…

सुनवलमा अपाङ्गता परिचय पत्र वितरण सुरु

उर्मिला यादव सुनवल, ६ माघ ।  पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरुलाई आजदेखि परिचय पत्र वितरण गर्न सुरु गरेको छ । जस अन्र्तगत वडा नम्बर ११ मा आज एक कार्यक्रमका बीच अपांगता भएका ब्यक्तिहरुलाई परिचय पत्र वितरण…

चितवनमा उत्पादित प्लास्टिकको चामल पर्वतमा भेटियो, विक्री वितरणमा रोक

पर्वतको कुश्मा नगरपालिका–५ मेलमिलाप चोकस्थित स्थानीय प्रेम जैसी लामिछानेको घरमा किनेर ल्याएको चामल प्लास्टिकको भएको पाइएपछि यो तथ्य सार्वजनिक भएको हो । लामिछानेको घरमा आज बिहान पकाएको भातमा प्लास्टिक भेटिएको हो । भातको डल्ला क्रिकेट…

अमेरिकी गोलीकाण्डमा दुई जनाको मृत्यु

अमेरिकाको टेक्सास राज्यको सान एन्टोनियोमा आइतबार राति भएको एक गोलीकाण्डमा दुई जना मारिनुका साथै अन्य पाँच घाइते भएका प्रहरी स्रोतले जानकारी दिएको छ । सान एन्टोनियोका प्रहरी प्रमुख विलियम म्याकमानुसले सञ्चारमाध्यमलाई बताएअनुसार…

उपसभामुखद्वारा राजिनामा, १२ माघमा सभामुख निर्वाचन

प्रतिनिधिसभा सभामुखको निर्वाचन १२ माघमा हुने भएको छ । सोमबार बसेको कार्यव्यवस्था समितिको बैठकमा सभामुखको निर्वाचन १२ माघमा गर्ने सहमति भएको हो । उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले राजीनामा दिएकी छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी…

प्रदेशसभाका विपक्षी नेता पोखरेलको निधन

प्रदेश ५ प्रदेशसभाका प्रमुख विपक्षी दलका नेता बलदेव शर्मा पोखरेलको निधन भएको छ । क्यान्सर रोगबाट पीडित ८२ वर्षीय पोखरेलको सोमबार दिउँसो पौने दुई बजे रुपन्देहीको तिलोत्तमा-१४ खैरियास्थित आफ्नै निवासमा निधन भएको हो । १९९४ सालको माघ १९ गते…

अन्तर्राष्ट्रिय इन्डोनेसियामा पुल भत्किँदा सात जनाकाे मृत्यु

इन्डोनेरियाको सुमात्रा द्वीपमा एक पुल भत्किँदा कम्तीमा सात व्यक्तिको मृत्यु भएको प्रकोप व्यवस्थापन निकायले सोमबार जनाएको छ । कावर शहरको भर्खरै मात्र निर्माण भएको सो पुलमा करिब ३० जना विद्यार्थीहरु पुृल पार गर्न लागेको अवस्थामा अकस्मात…