श्रीमती हत्या गरेको आरोपमा पक्राउ

श्रीमतीको हत्या गरेको आरोपमा बारामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । ३२ वर्षीय मालती देवी नुनियाको हत्या गरेको आरोपमा प्रहरीले पचरौता नगरपालिका-१ पिपरपाती टोलका रामया महतोलाई पक्राउ गरेको हो । महतोले गत शुक्रबार श्रीमती मालतीको…

सभामुखमा अग्नि सापकोटाको उम्मेदवारी दर्ता

काठमाडौं ।नेकपाका सांसद् अग्निप्रसाद सापकोटाले सभामुखका लागि उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार बिहान सुवास नेम्वाङको प्रस्ताव तथा देव गुरुङ, लक्ष्मणलाल कर्ण र ओनसरी घर्तीको समर्थनमा सापकोटाले आफ्नो उम्मेदवारी  दर्ता गराएका हुन् ।…

बलात्कार गरी अहेब फरार, घटना गाउँमै मिलाउन दबाब

नवलपरासी, ७ माघ । पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका–४ अर्खला स्वास्थ्य चौंकीका अहेव तहमा कार्यरत टोकबहादुर सुस्लिङ स्थानीय महिलालाई बलात्कार गरी फरार भएका छन् । ४० बर्षीय महिलालाई बलात्कार गरी फरार भएको पीडित महिलाको आफन्तले बताएका…

राष्ट्रियसभा चुनाव : गण्डकीमा निर्वाचन तयारी पूरा

पोखरा । राष्ट्रिय सभा सदस्य निर्वाचन लागि गण्डकी प्रदेशमा आवश्यक तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालय कास्कीले जनाएको छ । अन्य निर्वाचन तुलनामा यो निर्वाचनमा जनताको खासै चासो छैन । किनकि उनीहरु मतदाता हैनन् । प्रदेश सदस्य, मेयर,…

भारतीय जनता पार्टी अध्यक्षमा नाडा

एजेन्सी : भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को केन्द्रीय अध्यक्षको जिम्मेवारी सोमबारदेखि नेता जगत प्रकाश नाडाले पाएका छन्। पार्टीको अध्यक्षमा नाडालाई भाजपाले निर्वाचित गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।…

राष्ट्रियसभा निर्वाचन: मौन अवधि शुरु

राष्ट्रियसभा सदस्यको यही माघ ९ गते बिहीबार हुने निर्वाचनको सोमबार राति १२ बजेदेखि मौन अवधि शुरु भएकाे छ । निर्वाचन आचारसंहिता बमोजिम ४८ घण्टा अगाडी राति १२ बजेदेखि मौन अवधि शुरु भएकाे आयोगले जनाएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र,…

फागुनबाट नेपालमा रेल चल्ने, भारतमा तयार भए रेलका दुई सेट

धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालनका लागि ल्याउन लागिएको रेल सेट झण्डै १० दिनपछि त्यहाँबाट हिँड्ने भएको छ। भारतबाट हिँडेको झण्डै १० दिनमा नेपाल आइपुग्ने रेल विभागले जनाएको छ। यहाँ आइपुग्नासाथ सञ्चालनको तयारी अघि बढ्ने…

मिडिया विधेयकको दण्ड-जरिवानासम्बन्धी प्रावधान हटाउने सहमति

काठमाडौं : नेपाल मिडिया काउन्सिल विधेयकमा प्रस्ताव गरिएको दण्ड जरिवानासम्बन्धी प्रावधान हटाउने विषयमा सहमति भएको छ। विधेयकमाथि राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिमा भइरहेको दफावार छलफलका क्रममा समितिमा प्रतिनिधित्व गर्ने सांसदबीच…

वैज्ञानिक वनको नाममा नवलपुरमा वन फडानी रोक्न विप्लप जनसरकारकाे चेतावनी

कावासोती । साेमबार विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अन्तर्गत रहेको अवध स्वायत्त प्रदेशअन्तर्गत नवलपुर जिल्ला जनसरकारले वनक्षेत्रको दोहन विरुद्ध सङ्घर्ष गर्ने बताएको छ । एक प्रेस विज्ञप्ती जारी गर्दै स्वायत प्रदेश अन्तर्गत क्षेत्रमा…

बर्दघाटमा विद्यार्थीलाई न्यानो कपडा वितरण

बर्दघाट नगरपालिका र उद्योग बाणिज्य संघ बर्दघाटको सहयोगमा सोमबार बर्दघाट ८ भानुनगरको भानु आधारभुत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । विद्यालयका प्रावि तहका ५० जना विद्यार्थीहरुलाई उनीको स्वीटर, टोपी र मोजा वितरण…