गैडाकोटमा सामुहिक बेल विवाह
गैँडाकोट । नेवा मिसा गैँडाकोट नगरसमितिको आयोजनामा श्रीराम पार्टी प्यालेसमा माघ ३ र ४ गते भएको दुईदिने बेल विवाह सम्पन्न भएको छ ।
सो कार्यक्रमको शुभारम्भ गैँडाकोट नगरपालिकाकी उपमेयर विष्णुकुमारी कँडेल सापकोटाले गरेकी थिइन् । उनले नेवारी…