प्रहरीको फरार सूचीमा गायिका आस्था राउत

गायिका आस्था राउतलाई प्रहरीले फरार सूचीमा राखेको छ । राउतविरुद्ध प्रहरीले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा अभद्र व्यवहारमा मुद्दा दर्ता गराएर पक्राउ पुर्जी लिएसँगै उनलाई फरार सूचीमा रोखको हो । पक्राउ पुर्जी लिएपछि सम्पर्कमा नआए…

एमसीसी नेपालका लागि महत्वपूर्ण : सभापति देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपालको हितमा रहेका बताएका छन् । प्रेस यूनियनले आज तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्वोधन गर्दै उनले एमसीसी अमेरिकाको हालसम्मकै ठूलो सहयोग भएको…

दिलीपलाई ‘पर्यावरण शहीद’ घोषणा गर्न सांसदको माग

राष्ट्रियसभा सदस्य मुक्ताकुमारी यादवले धनुषामा टिपरले किचेर मारिएका ‘दिलीप’ भनिने ओमप्रकाश महतोलाई ‘पर्यावरण शहीद’ घोषणा गर्न माग गरेकी छन्। आइतबार बसेको राष्ट्रियसभा बैठकको विशेष समयमा सांसद यादवले दिलीपको परिवारलाई क्षतिपूर्ती दिन र…

ल्होछारमा तीन दिन सार्वजनिक विदा

सोनाम ल्होछारका अवसरमा रोशी गाउँपालिकाले यही माघ १०, ११ र १२ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । संविधानतः सबै धर्म समुदायको समान अधिकार अनुरुप सबै पर्वमा सार्वजनिक विदा दिँदै आएको गाउँपालिका अध्यक्ष दलबहादुर लामाले बताए । “सबै…

पुडासैनी आत्महत्या प्रकरण: अदालतमा आजै फैसलाको सम्भावना

भरतपुर । चितवन अदालतमा पत्रकार शालिकराम पुडासैनी सम्बन्धमा रहेको आत्महत्या दुरूत्साहन मुद्दामा आज आइतबारका लागि पेसी तोकिएको छ । गत कात्तिक २२ गतेपछि आज माघ ५ गते पेसी रहेको अदालतका श्रेस्तेदार सूचना अधिकारी रूद्रमणि गिरीले बताए ।…

सूचना प्रविधि विधयक फिर्ता लिन काँग्रेसको माग

रामकुमार श्रेष्ठ कावासोती । नेपाली काँग्रेस नवलपरासीले सूचना प्रविधि विधयक खारेज गर्न माग गरेको छ । आइतबार नेपाली काँग्रेस नवलपुरका सभापति विष्णु लामिछाने सहितको टोलीले जिल्ला प्रशासन कार्यालय नवलपुर मार्फत प्रधानमन्त्री केपी…

सभामुख बन्दै अग्निप्रसाद सापकोटा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अग्निप्रसाद सापकोटालाई सभामुख बनाउने भएको छ । पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सापकोटालाई सभामुख बनाउने सहमति गरेका हुन् । सापकोटा अध्यक्ष प्रचण्डका विश्वासपात्रको रुपमा…

कपिलवस्तुको शिवराजमा आजबाट माघी (खिचडी) महोत्सव

राम अवतार चौधरी कपिलवस्तु, ५ माघ । कपिलवस्तुको शिवराज नगरपालिका–५, चन्द्रौटामा हुने प्रथम नगरस्तरिय माघी(खिचडी) महोत्सव आजबाट सुरु  भएको छ । आजबाट सुरु हुने महोत्सव माघ ७ गते सम्म सञ्चालन हुने साथै महोत्सवको समुद्धघाटन संविधान…

बल्न छाड्यो नारायणी नदी पुलको रात्री बत्ति

पूर्व-पश्चिम राजमार्गलाई जोड्ने नारायणी पुलमाथि महिनौंदेखि बत्ती बलेको छैन। पुलमाथिको बत्ती लामो समयदेखि नबल्दा रातिको समयमा हिँड्न समस्या परिरहेको सर्वसाधारणको गुनासो छ। ४२० मिटर लामो यस पुलले चितवनको मुख्य बजार नारायणगढ र छिमेकी…

पबजी खेल्दाखेल्दै हृदयघात भएर भारतमा २७ वर्षीय युवकको मृत्यु

भारतको पुणे घर भएका एक युवक गत बिहीबार घरैमा बसेर मोबाइलमा पबजी खेल्दै थिए। उनलाई अचानक हृदयघात भयो। हृदयघात हुनासाथ अस्पताल पुर्‍याइएका उनको उपचारको क्रममा शनिबार निधन भएको छ। समाचारमा जनाएअनुसार हर्सल देवीदास नामका ती २७ वर्षीय…