इरानका सैन्य कमाण्डरकाे हत्यापछि अन्तर्राष्ट्रिय बजारमा बढ्याे तेलकाे मूल्य

काठमाण्डाै - अमेरिकी आक्रमणमा इरानका उच्च सैन्य कमाण्डर मारिएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको छ । तेलको मूल्य तीन प्रतिशतले बढेर प्रति ब्यारेल ६९ दशमलव ५० डलर पुगेको बीबीसीले जनाएको छ । यो भाउ अहिलेसम्मकै महंगो हाे ।…

जापानमा फेरि खुल्यो केयर गिभरको रोजगारी

जापानले फेरि नर्सिङ केयर गिभरका लागि नेपालमा भाषा परीक्षा सञ्चालन गर्ने भएको छ । यअसघि एक चरणमा परीक्षा सञ्चालन गरिसकेको जापानले जनवरी र मार्चमा गरी दुई चरणमा केयर गिभरका लागि भाषा परीक्षा सञ्चालन गर्न लागेको हो । जनवरीमा १ हजार र…

आगलागी पीडितलाई आर्थिक सहयोग

विवेक भण्डारी/देवचुली - नवलपरासीको देवचुली नगरपालिका वडा नम्बर २ मा गत मंसिर ७ गते व्यवसायीक टहरामा भएको आगलागी पिडितलाई शुक्रवार देवचुली नगरपालिका वडा नम्बर २ र देवचुली नगरपालिकाकाको कार्यलयबाट आर्थिक सहयोग प्रदान गरिएको छ ।…

परिजात सामुदायिक वनको अध्यक्षमा भण्डारी

बर्दघाट (नवलपरासी) । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका ४ मा रहेको पारिजात सामुदायिक वन उपभोक्ता समितिका अध्यक्षम चुडामणि भण्डारी पुन निर्वाचित भएका छन् । शनिबार भएको सामुदायिक वनको २१ औँ बार्षिक साधारण सभा तथा अधिवेशनले भण्डारीको…

राष्ट्रिय स्वाधीनताको आन्दोलनमा पत्रकारको भुमिका बिषयक अन्तरक्रिया

कञ्चनपुर,  पौष १९ । क्रान्तिकारी पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश समितिले आयोजना गरेको राष्ट्रिय स्वाधीनताको आन्दोलनमा पत्रकारको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आज कञ्चनपुर जिल्लाको जिल्ला समन्वय समितिको सभा हलमा…

क्रान्तिकारी माओवादीका सदस्य ढकाल कारवाहीमा

चितवन । नेकपा क्रान्तिकारी माओवादी चितवनले पार्टी सदस्य प्रकाश चन्द्र ढकाललाई कारवाही गरेको छ । शनिबार क्रान्तिकारी माओवादी चितवनद्वारा जारी विज्ञप्तिमा ढकालले पार्टीको मूल्य मान्यता र सिद्धान्त विपरित कार्य गरेको भन्दै कारवाही गरेको…

नेवा: राष्ट्रिय मुक्ति मोर्चा काठमाडौंमा रत्न महर्जन निर्वाचित

काठमाण्डाैं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) सम्बद्ध  नेवा: राष्ट्रिय मुक्ति मोर्चा, नेपाल काठमाडौंको जिल्लाकाे सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले रत्न मर्हजनलाई जिल्ला अध्यक्षमा निर्वाचित गरेकाे छ । माेर्चाका केन्द्रीय…

सडक डिभिजन कार्यालयका तीन अधिकारी पक्राउ

सडक डिभिजन कार्यालय, लहानका निमित्त डिभिजन प्रमुखसहित तीन जना घुस लिएको रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निमित्त डिभिजन प्रमुख विनोद साह, इन्जिनियर नविनकुमार साह र सवइन्जिनियर वीरेन्द्रकुमार साहलाई पक्राउ…

विद्युत प्राधिकरणका १३८ कार्यालय प्रमुखसँग कार्यसम्पादन सम्झौता

 विद्युत् चुहावट नियन्त्रण, विद्युतीकरण र सेवा प्रवाह सुधारमा केन्दि्रत भई नेपाल विद्युत प्राधिकरणका वितरण तथा ग्राहक सेवातर्फका एक सय ३८ कार्यालय प्रमुखहरुले व्यवस्थापनसँग कार्यसम्पादन सम्झौता गरेका छन् । चालू आर्थिक वर्ष (आव) २०७६/७७का…

बाबुआमाको खातामा १० प्रतिशत आम्दानी राख्नैपर्ने प्रावधान हट्यो

जेष्ठ नागरिकको जीवन सहज र सुरक्षित बनाउन भन्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ल्याएको ‘जेष्ठ नागरिसम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयक २०७५’ ले निकै चर्चा पायो । कारण थियो, आम्दानीको निश्चित रकम बाबुआमाको नाममा…