हिमपातले धनकुटाका सडक अवरुद्ध, हिउँ पन्साउँदै सेना र प्रहरी

शुक्रबार बेलुकादेखि वर्षासँगै भएको बाक्लो हिमपातको कारण धनकुटाको सिधुवा बजारदेखि माथि चित्रे नुनथलासम्मको सडक अवरुद्ध भएको छ। सिधुवा बजारदेखि नुनथलासम्म सडकमा बाक्लो हिउँ जमेपछि सिधुवा हुँदै संखुवासभा, तेह्रथुम जिल्ला जाने आउने सयौँ…

मधेशमा दुई गठनबन्धन

मधेशको अधिकारका लागि २०६३ पछि धेरै शक्ति सतहमा आए । विभिन्न मुद्दा उठाउँदै सरकारसम्म पनि पुगे । २०७० पछि खासगरी तराई मधेशकेन्द्रित चारवटा शक्ति मात्र रहे । हालै आएर राष्ट्रिय पार्टीसँगको तालमेपछि अब मधेशमा दुईवटा शक्ति मात्रै अस्तित्वमा…

पहिलो पटक पिएसएलको सबै खेल घरेलु भूमिमा हुँदै

पाकिस्तानी क्रिकेट बोर्डले विदेशी टोलीलाई आफनो देशमा खेल्न सुरक्षित छ भनेर विश्वस्त गराउनको लागि पाकिस्तान सुपर लिग (पीएसएल) को सबै खेल घरेलु भूमिमा खेलाउने भएको छ। पाँचौँ संस्करणको सबै खेल पाकिस्तानको चार ठूला शहरहरूमा आयोजना गरिने भएको…

ट्रक र बस ठोक्किँदा चारजना घाइते

पूर्वपश्चिम राजमार्गअन्तर्गत निजगढ–चपुर सडक खण्डको रौतहटको गुजरामा मिनी ट्रक र यात्रुवहाक बस ठोक्किएका छन्। राजमार्गको साँघुरो काठे पुलबाट निस्कने क्रममा रहेको पूर्वबाट कवाडी बोकेर पश्चिमतर्फ आउँदै गरेको ना ६ ख ४०८७ नम्बरको मिनी ट्रक र…

बर्षाले नवलपरासीमा १३ करोडको इट्टा नष्ट

रामकुमार श्रेष्ठ  - नवलपरासी, १९ पुस । शुक्रबार भएको बर्षाका कारण पूर्वी नवलपरासी र पश्चिम नवलपरासीमा गरी १३ करोड रुपैयाँ बराबरको काँचो इट्टा गलेर नष्ट भएको छ । पूर्वी नवलपरासीमा शुक्रबार दिनभर परेको पानीले पाँच करोड रुपैयाँको…

पर्यटकीय गन्तव्य बन्दै नारायणी धाम

कावासोती, पुस १९ – चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको नारायणी धाम गङ्गेश्वर महादेव मन्दिर धार्मिक केन्द्रको रुपमा मात्र नभई पर्यटकीय स्थल पनि बन्दै गएको छ । शहरको कोलाहल…

अकालमा ज्यान गुमाउनेको आत्मशान्तिका लागि पितृमोक्ष महायज्ञमा विशेष पूजा

चोरमारा (नवलपुर) । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका ७ चोरमारामा रहेको नवजागरण बहुमुखी क्याम्पसमा हुन लागेको पितृ मोक्ष धनधान्याचल महायज्ञमा अकालमा मृत्यु भएका मानिसहरुको मोक्षका लागि विशेष पूजा गरिने भएको छ । पौष २७ गतेदेखि ०६…

क्रान्तिकारी पत्रकारको अभियान सुदुरपश्चिममा

महेन्द्रनगर । क्रान्तिकारी पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश कमिटीले शनिवार (१९ गते) राष्ट्रियता स्वाधीनता आन्दोलनमा पत्रकारहरुको भुमिका बिषयक अन्तरक्रिया गर्ने तयारी गरेको छ । महासंघका प्रदेश संयोजक धनञ्जय अवस्थीका अनुसार…

इरानद्वारा बदलाको चेतावनी

अमेरिकी आक्रमणमा आफ्नो सेनाको जनरल मारिएपछि इरानका सर्वोच्च नेताले 'अपराधीहरूमाथि कडा बदला' लिने बताएका छन्। शुक्रवार इराकको बग्दादमा इरानी फौजको विशेष दस्ता क्विडका प्रमुख जनरल कासिम सुलेमानी मारिएपछि सर्वोच्च नेता आयोतुल्लाह अलि खामेनीले…

नवलपरासीको गण्डक जलविद्युत केन्द्रमा उत्पादन सुरु

पुरुषोत्तम सुवेदी - नवलपरासी , पौष  १८ ।  करिब दुई महिनादेखि उत्पादन बन्द रहेको गण्डक जलविद्युत् केन्द्रमा विद्युत् उत्पादन शुरु भएको छ । गण्डक नहरमा भारतको नियमित कार्यअन्तर्गत नहर मर्मतसम्भारका लागि भारतीय पक्षद्वारा नहरमा गत…