पश्चिम नवलपरासीको भुमहीमा तीन दिने उदघोषण तालिम
उर्मिला यादव -
सुनवल, पौष १८ । लुम्बिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सुनवल १२ भुमहीको आयोजनामा आज शुक्रबार देखि तीन दिने उदघोषण तालिम सुरु भएको छ ।
लुम्बिनी साकोसका शिक्षा उपसमिती संयोजक भुवनेश्वर चौधरीको अध्यक्षता तथा…