वैद्य माओवादीद्वारा गजुरेल पक्राउको विरोध

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीले सीपी गजुरेलसहित आफ्ना नेता कार्यकर्ता पक्राउको विरोध गरेको छ । आइतबार उपप्रधानमन्त्री ईश्वर पोखरेललाई ज्ञापनपत्र बुझाउन जाँदा प्रहरीले अन्धाधुन्ध लाठीचार्ज गरेर अवरोध गरेको भन्दै विरोध जनाएको हो ।…

महायज्ञको प्रचार प्रचारका लागि हसौरामा समिति गठन

पूर्वी नवलपरासीको मध्यविन्द नगरपालिका ७ चोरमारामा रहेको नवजागरण बहुमुखी क्याम्पसमा पौष २७ गतेदेखि माघ ६ गतेसम्म हुने श्रीमद्भागवत पितृ मोक्ष धनधान्याचल विराट ज्ञान महायज्ञको लागि कावासोतीमा वडा स्तरीय प्रचारप्रसार समिति गठन गरिएको छ ।…

सिपी गजुरेल लगायतका गिरफ्तार नेताहरुलाई तत्काल रिहा गर्न माग

रामकुमार श्रेष्ठ -  पोखरा । देशभक्त जनणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सिपी गजुरेल, महासचिव परी थापा सहितका नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले गिरफ्तार गरेको प्रति भत्सर्ना गर्दै नेकपा क्रान्तिकारी माओवादी गण्डकी प्रदेशले…

कावासोतीका मृगौला रोगी भट्टराईलाई साउदी अरबमा कार्यरत नेपालीको सहयोग

मृगौलाले काम गर्न छाडे पछि उपचाररत नवलपुर जिल्लाको कावासोती नगरपालिका ६ विष्णुनगरकी निमकला भट्टराइलाइ सहयोग रकम जुटने क्रम जारी छ । विगत ५ वर्ष देखि मृगौलाको उचार गराउदै आएकी निमकलाको उपचारका लागि साउदि अरवमा कार्यरत नेपालिहरुले २३…

प्रम ओलीलाई ज्ञापनपत्र बुझाउन गएको देजमोको टोलीमाथि प्रहरी दमन, नेताहरु सीपी गजुरेल, परि थापा लगायत…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउन गएको देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको टोलीमाथि प्रहरीले निर्मम दमन गरेको छ । प्रहरी दमनमा मोर्चाका दर्जनौं नेता कार्यकर्ता घाइते भएका छन् भने मोर्चाका अध्यक्ष सीपी गजुरेल,…

चितवनमा प्रचण्डको घोषणाः अर्को चुनावमा नेकपा एक्लैको दुई तिहाइ

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी चुनावमा पार्टीले एक्लै दुई तिहाइ मत ल्याउने जिकिर गरेका छन् । चितवनको इच्छाकामना गाउँपालिकामा आइतबार भएको कार्यक्रममा प्रचण्डले अबका तीन वर्ष सरकार र पार्टीले गर्ने…

पुस १३ गते आईतबार विहानी अरूणखाेलामा जारी नेवाः महाेत्सवकाे दृश्य – फाेटाे फिचर

पुस १३ गते आईतबार विहानी अरूणखाेलामा जारी नेवाः महाेत्सवकाे दृश्य - फाेटाे फिचर। तस्वीरहरू: रामकुमार श्रेष्ठ / दाउन्ने न्यूज …

नेकपाको निर्णय : प्रदेश ३ को नाम बागमती, राजधानी हेटौँडा

काठमाडौं ,पुस १३। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश नम्बर ३ को नाम बागमती र राजधानी हेटौँडा कायम गर्ने निर्णय लिएको छ। आइतवार बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले यस्तो निर्णय लिँदै त्यही अनुसार नाम र…

गौतम बुद्ध रङ्गशाला निर्माणमा श्रमदान गर्दै प्रहरी  

भरतपुरमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा चितवन प्रहरीले श्रमदान शुरु गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार बिहानको समयमा २०० को सङ्ख्यामा पुगेर प्रहरीले रङ्गशाला निर्माणमा श्रमदान…

पहिलो हाफमा ८ गोल खाएको टिम दोस्रो हाफमा मैदानमै नआएपछि…

कुनै पनि खेलमा विपक्षी टिमभन्दा आफ्नो टिमले ठूलो अग्रता बनायो भने पक्कै पनि उत्साहित भइन्छ । फुटबलमा पहिलो हाफमा नै ठूलो अन्तरको अग्रता बनायो भने दोस्रो हाफमा त्यसलाई कायम राख्दै जित हात पार्ने प्रबल सम्भावना रहन्छ । तर कल्पना गर्नुस् त…