सोमालियामा कारबम विस्फोटमा मृत्यु हुनेको संख्या ७६ पुग्यो
सोमालियाको राजधानी मोगादिसुमा शनिबार बिहान भएको कारबम विस्फोटमा परी मृत्यु हुनेको संख्या ७६ पुगेको छ ।
सो विस्फोट राजधानीको व्यस्त सडकमा रहेको चेकपोस्टमा भएको थियो।
मदिना अस्पतालका निर्देशक डा.मोहम्मद युसुफले आफूहरुले मृत्यु भएका…