पौष १५ मा गण्डकी प्रदेशमा सार्वजनिक विदा
पोखरा । गण्डकी प्रदेश सरकारले पुष १५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रीपरिषद बैठकले तमु ल्होसारको दिन पुष १५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
शुक्रबार मन्त्रीपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै…