कपिलवस्तुमा राष्ट्रिय जनमोर्चा वडा समिति गठन
रामअवतार चौधरी
कपिलवस्तु, ११ पुस । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं.५ मा राष्ट्रिय जनमोर्चाको वडा समिति गठन भएको छ । देवा जिसीको अध्यक्षतामा भएको भेलाले सल्लाहकार सहित ९ सदस्यीय कार्य समिति बिहिबार गठन गरेको हो ।
जसको…