माओको विचारको रक्षा हामीले मात्र गरेका छौंः गजुरेल

रामकुमार श्रेष्ठ पोखरा । नेकपा क्रान्तिकारी माओवादीको स्थायी कमिटि सदस्य सिपी गजुरेलले माओको विचार नेकपा क्रान्तिकारी माओवादीले मात्र रक्षा गरेको दावी गरेका छन् । विहीबार माओ जयन्तीको अवसरमा पोखराको अमरसिंह चोकमा आयोजित…

सिमा रक्षाका लागि अखिल किसान महासंघ क्रान्तिकाराद्वारा कैलालीमा बिरोध सभा

कैलाली ११, पौष । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल किसान महासंघ क्रान्तिकारीले सुदुरपश्चिम प्रदेशले कैलालीको अत्तरियामा बिरोध सभा गरेको छ । दार्चुलाको कालापानी लिपुलेक लिम्पीयाधुरा लगायत अतिक्रमित भूमी फिर्ता गर, राष्ट्रिय…

राष्ट्रिय स्वाधिनताको आन्दोलनमा पत्रकारको भूमिका

पार्वती पाण्डे  -  कावासोती । क्रान्तिकारी पत्रकार महासंघ नवलपुरको आयोजनामा भोलि कावासोतीमा अन्तरक्रिया हुने भएको छ । राष्ट्रिय स्वाधिनताको आन्दोलनमा पत्रकारको भूमिका विषय अन्तरक्रिया कार्यक्रम विहान ११ बजे कावासोतीको खानेपानी…

देजमो प्रदेश अध्यक्षमा रानाभाट

पोखरा । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल प्रदेश नं. ४ को अध्यक्षमा नेत्र रानाभाट चयन भएका छन् । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल प्रदेश ४ का यस अघिका अध्यक्ष केशबहादुर परियार पार्टी प्रदेश सेक्रेटरी भएपछि रिक्त रहेको देजमो प्रदेश…

महालक्ष्मी नगरपालिकाका अधिकृत र लेखापाल घुस लिँदालिँदै पक्राउ

ललितपुरको महालक्ष्मी नगरपालिकाका लेखा अधिकृत शिवकुमार घिमिरे र लेखापाल कुवेर केसी घुस रकमसहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरुलाई सेवाग्राहीसँग घुस लिदालिदै रंगेहात पक्राउ गरको हो ।…

माओलाई सम्झनुको अर्थ

– खेम थपलिया - आमुख  नेपालमा केपी ओली नेतृत्वको सरकारको सामाजिक फासिवादी हर्कतले सीमा नाघ्दै गएको छ । आफूहरू कम्युनिस्ट नै भएको जिकिर गर्ने यो सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएको छ । यसले…

पत्रकारलाई गाँउ निकाला गर्ने धम्की

नवलपरासी १० पुष । पश्चिम नवलपरासीको बर्दघाट ४ दिब्यनगरस्थित टोल विकास संस्थाका अध्यक्ष लक्ष्मणनाथ योगीले पत्रकार रवि पाण्डेलाई गाउ निकाला गर्ने धम्की दिएका छन् । बर्दघाट पोष्टमा प्रकाशित सामुदायिक वनहरुले दाउरा वितरण गरे शिर्षकको…

सिमा रक्षा र राष्ट्रियताका लागि देशभक्त नेपालीहरु एक हुनु पर्छः गजुरेल

रामकुमार श्रेष्ठ पोखरा । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष एवम् नेकपा क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेलले सिमा रक्षा र राष्ट्रिय स्वाधिनताको आन्दोलनका लागि देशभक्त नेपालीहरु एक हुनु पर्नेमा जोड दिएका छन् । पोखरामा…

स्कूल चोर देवचुली तिर सर्यो, जनज्योति विद्यालयमा चोरी

नवलपुर । पूर्वी नवलपरासीको देवचुली नगरपालिका १५ मा रहेको जनज्योति आधारभूत विद्यालयमा गएराति चोरी भएको छ । विद्यालयको ढोका फोडी एक थान टेलिभिजन र एक थान कम्प्युटर चोरी भएको विद्यालय प्रशासनले जनाएको छ । विहान पख विद्यालयमा कार्यालय…

आज नवलपुरका अधिकांश विद्यालय विदा

नवलपुर । आज लाग्ने सूर्यग्रहणका कारण नवलपुरका अधिकांश विद्यालय विदा गरिएको छ । गैडाकोट शिक्षा शाखाले सार्वजनिक सूचना नै जारी गरेर विद्यालय विदा गरेको छ भने नवलपुरका अन्य विद्यालयहरुमा पनि विदा गरिएको छ । वैज्ञानिकहरुले भने…