आज सबै भन्दा छोटो दिन र लामो रात
आज वर्षभरिकै सबैभन्दा छोटो दिन हो । बिहान ६ः५१ मा सूर्योदय भएर साँझ ५: १४ मा सूर्यास्त हुँदैछ ।
पृथ्वीको उत्तरी खण्डमा सबैभन्दा छोटो दिन आज परेको हो। दक्षिणी खण्डमा भने यही समय वर्षको सबैभन्दा लामो दिन र छोटो रात हुने छ।
हरेक वर्ष…