सागः जुडोका सात स्पर्धाको फाइनल आज

नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत जुडोतर्फका सात स्पर्धाको आज फाइनल खेल हुँदैछ । जसमा महिलातर्फ चार र पुरुषतर्फ ३ प्रतिस्पर्धाको फाइनल हुनेछ । आर्मी शारीरिक तालिम केन्द्र लगनखेलमा…

चरेससहित मामा–भान्जी पक्राउ

निसीखोला गाउँपालिकामा पाँच किलोग्राम चरेससहित दुई जना पक्राउ परेका छन् । वडा नम्बर–६ निसीसिपका ३० वर्षीया भागिमला बुढा र उनका मामा पर्ने स्थानीय २५ वर्षीय रामबहादुर साउथोकीलाई शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ…

नयाँदिल्लीमा आगलागी, ३४ जनाको मृत्यु

भारतको नयाँदिल्लीस्थित एक गोदाममा आगलागी हुँदा कम्तिमा ३४ जनाको मृत्यु भएको छ । नयाँदिल्लीको रानी झाँसी रोडमा आइतबार बिहान आगलागी भएको हो । भारतीय मिडियाहरुले ३४ जनाको शव प्राप्त भएको र धेरैजसोको मृत्यु धुँवामा निसास्एिर भएको उल्लेख…

त्रिभुवनटार सहकारीमा दुर्गा भण्डारी निर्वाचित

नवलपरासीकाे कावासाेतीमा रहेकाे त्रिभुवनटार बहुमुखी सहकारी संस्थाको शनिबार सम्पन्न नयाँ नेतृत्वको निर्वाचनबाट दुर्गा भण्डारी अध्यक्ष पदमा निर्वाचित हुनु भएको छ । शनिवार राति सम्पन्न मतगणनाबाट भण्डारी अध्यक्ष पदमा निर्वाचित भएका हुन्।…

चितवनमा अटो दुर्घटना हुँदा पाँच जनाको मृत्यु, एक गम्भीर

राधेश्याम खतिवडा चितवन, २१ मंसिर । पूर्वी चितवनको राप्ती नगरपालिका वडा नम्वर ५ मा शनिबार साँझ अटो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार राप्ती…

भारतको दिल्लीबाट नेपाल आउँदै गरेको बसमा तस्करी, एक करोड बढीको अवैध सामग्री नवलपरासीको भूमहीमा बरामद

जनक पान्डेय नवलपरासी । भारतको दिल्लीबाट नेपालसम्म आउदै गरेको ना ८ ख १२०३ नम्बरको यात्रुवाहक बसमा तस्करी हुने गरेको खुलेको छ । शनिबार नवलपरासीको भूमहीबाट प्रहरीले उक्त बसबाट एक करोड बढीको  सामग्री बरामद गरेको हो । प्रहरीले अवैध…

पत्रकारले नै न्यूनतम पारिश्रमिक नपाएको गुनासो

नवलपुर । अरुको आवाज उठाउने पत्रकारहरुले नै न्यूनतम पारिश्रमिक नपाएको गुनासो गरेका छन् । न्यूनतम पारिश्रमिक निर्धारण समितिसँग नवलपुरका अधिकांश पत्रकारले सरकारले तोकेको पारिश्रमिक नपाएको गुनासो गरेका हुन् । शनिबार कावासोतीमा…

नेपालले ५० स्वर्ण नघाउने संकेत, शनिबारसम्म ४३ स्वर्ण

१३औं दक्षिण एसियाली खेदकुल (साग)मा नेपालले अहिलेसम्म ४३ स्वर्ण जितेको छ । बिहीबार नेपालको स्वर्ण पदक संख्या ३६ थियो भने शुक्रबार ५ स्वर्ण थपिएसँगै ४१ पुगेको थियो। शनिबार नेपालले दुई स्वर्ण जितेसँगै नेपालको स्वर्ण पदकको संख्या ४३ पुगेको…

पूर्वराजा ज्ञानेन्द्र परासीमा

रामकरण हरिजन - परासी । प्रदेश ५ का विभिन्न जिल्लाका धार्मिकस्थलको दौडाहामा निस्कनुभएका पूर्व राजा ज्ञानेन्द्र शाहले शनिबार पश्चिम नवलपरासीको पाल्हीभगवती मन्दिरको दर्शन गरेका छन्। पूर्वराजा शाहले पाल्हीभगवती मन्दिरमा विधिपुर्वक…

सार्वजनिक स्थलमा युवतीले केटाहरुको गुप्तांग समाउँदै हिडेपछि…

एजेन्सी । कुनै एउटा सुन्दरी केटीले बाटोमा हिड्दा तपाईको गुप्ताङ्गमा हात छिराउन लाग्यो भने तपाई के गर्नुहुन्छ ? तपाई लाजले भुतुक्कै बन्नु हुन्छ या खुसी बन्नु हुनुहुन्छ होला । सुन्दरीलाई गुप्तांग परीक्षण गराउन दिन पाउँदा केही खुसी देखिन्थे…