बास्केटबलः माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा

नेपाली राष्ट्रिय बास्केटबल टोली १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष बास्केटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार दशरथ रंगशालास्थित कभर्ड हलमा नेपालले माल्दिभ्सलाई ७६–६२ ले पराजित गर्दै…

विप्लव समूहका मेचीनगर इञ्चार्ज पक्राउ

२२ मंसिर, काठमाडौं । प्रहरीले प्रतिवन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहका मेचीनगर इञ्चार्जलाई पक्राउ गरेको छ । झापा जिल्ला समिति सदस्य समेत रहेका शिवसताक्षी–४, पाँचगाछीका ३७ वर्षीय यामकुमार गिरी…

ट्रकले बालिकालाई किचे पछि ड्राईभरलाई भित्र राखेर ट्रकमा आगो लगाए

२२ मंसिर, काठमाडौं । बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट बालिकाको मृत्यु भएपछि उत्पन्न तनावले उग्र रुप लिएको छ । प्रदर्शनकारीको ढुंगामुढाबाट कोहलपुरका प्रहरी प्रमुख डीएसपी हेमराज शाहीसहित ९ जना प्रहरी घाइते भएका छन् । शाही लगायतको अहिले…

विप्लव समूहको कार्यक्रममा लगिएका दुई बस विद्यार्थी प्रहरी नियन्त्रणमा

२२ मंसिर, हेटौंडा । विप्लव समूहको कार्यक्रममा सहभागी हुन जान लागेका मकवानपुरका दुई विद्यालयका विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मनहरी गाउँपालिका २ सीता माविका विद्यार्थीलाई इलाका प्रहरी कार्यालय मनहरी र पशुपति माविका…

प्रधानमन्त्रीलाई दुबै मिर्गौला दिन्छु भन्ने व्यक्ति अपहरण र हत्यामा संलग्न भगौडा आर्मी

प्रधानमन्त्रीलाई दुबै मिर्गौला दिन्छु भन्दै पत्र लेख्ने कैदी बलबहादुर शाही  मिर्गौलाले काम गर्न छाडेपछि बिरामी परेका प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला ट्राँन्सप्लान्ट गर्ने तयारी छ । १२…

सुकुम्बासीहरुलाई संगठित गरी सुकुम्बासी समस्याको समाधान गर्नेः अध्यक्ष रेग्मी

राम अवतार चौधरी कपिलवस्तु। विभिन्न कारणले भूमिहीन भएका सुकुम्बासीहरुलाई संगठित गरी सुकुम्बासी समस्याको समाधान गर्ने अखिल नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष भैरव रेग्मीले बताए । कपिलवस्तुको भेलाइमा शनिबार आयोजित अखिल निकट सुकुम्बासी…

प्रचण्डनिवास खुमलटारमा नेकपा नेताहरूको छलफल

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले सोमबार डाकिएको सचिवालय बैठकका एजेण्डाबारे नेताहरूसँग छलफल गरेका छन्।आइतबार बिहान छलफलका लागि बरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल, सचिवालय सदस्य ईश्वर पोखरेल, स्कुल…

ग्यास लिक भएर आगलागी हुँदा एक वृद्धको मृत्यु

विराटनगरमा आगलागीमा परी एक वृद्धको मृत्यु भएको छ । गएराति विराटनगर–२ शनिहाटमा ग्याँस लिक भएर आगलागी भएको हो । आगलागीबाट करिब ७० वर्षीय जयप्रसाद दाहालको मृत्यु भएको हो । काठमाडौंमा बसोबास गर्ने उनी केही दिनअघि विराटनगर आएका थिए ।…

लमजुङमा बस दुर्घटनाः एकको मृत्यु, ७ घाइते

लमजुङमा बस बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सात जना घाइते भएका छन् । सदरमुकाम बंँसीसहरबाट गोरखातर्फ जाँदै गरेको ग १ ख ५७९९ नम्बरको यात्रुबाहक बस आइतबार बिहान दुर्घटना भएको हो । तिव्र गतिमा रहेको बस अनियन्त्रित भइ…

ट्रकको ठक्करबाट बालिकाको मृत्यु, कोहलपुर तनावग्रस्त

ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएपछि बाँकेको कोहलपुर तनावग्रस्त बनेको छ । आइतबार बिहान कोहलपुर–नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाईस्कुलमा ट्रकको ठक्करबाट बालिकाको मृत्यु भएको हो । मृतक बालिकाको सनाखत भएको छैन ।…