नवलपुरमा पाँच कक्षासम्मका विद्यार्थीलाई दिवा खाजा
नवलपुर। पूर्वी नवलपरासीका सामुदायिक तथा सरकारी विद्यालयहरुमा कक्षा पाँचसम्मका विद्यार्थीहरुलाई दिवा खाजा कार्यक्रम लागु गरिएको छ।
सामुदायिक विद्यालयमा विद्यार्थीको उपस्थिति दर बढाउनका लागि विद्यार्थीको संख्यामा समेत वृद्धि गराउने…