अन्तरघातीलाई कारवाही गरे मात्रै कांग्रेसले जित्छ : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र अन्तरघात गर्नेलाई कारवाही गरेरै छाड्ने बताएका छन् । अन्तरघातीलाई कारवाही नभएसम्म पार्टीले चुनाव जित्न नसक्ने उनको भनाइ छ । कांग्रेस नगर समिति सिद्धार्थनगरको दोस्रो नगर भेलामा देउवाले…

कावासोती रोटरीको आयोजनामा उमेर मनोबैज्ञानिमा छलफल ।

रोटरी क्लब कावासोतीको आयोजनामा बढ्दो उमेर र मनोबिज्ञानको सामिप्यता कति नजिक कति टाढा भन्ने बिषयमा आज शनिबार कावासोतीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उदघाटन नेपाली कांग्रेसका नवलपुर सभापती तथा सघिंय संसद बिष्णु…

माल्दिभ्समाथि नेपाल २-१ ले विजयी

१३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पुरुष फुटबलमा नेपालले माल्दिभ्सलाई पराजित गरेकाे छ । शनिबार दशरथ रंगशालामा भएको खेलमा माल्दिभ्सलाई २–१ ले पराजित गरेकाे हाे । १–० ले पछि परेको अवस्थामा उत्कृष्ट पुनरागमन गर्दै नेपालले…

लुम्बिनी प्रादेशिक अस्पतालको सेवाबाट बिरामीहरु असन्तुष्ट

लुम्बिनी प्रादेशिक अस्पतालको सेवाबाट बिरामीहरु असन्तुष्ट देखिएका छन् । बुटवलमा अवस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा दैनिक एक हजार २०० बिरामी उपचारका लागि आउने गरे पनि अधिकांशले अस्पतालको उपचार सेवा राम्रो नभएको बताएका छन् । अस्पतालमा…

राजमार्ग विस्तारलाई गैँडाकोटका तीन हजार रुख काटिने

पूर्व पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारका लागि गैँडाकोट नगरपालिकाभित्रका तीन हजार २१८ वटा रुख काटिने भएको छ । चार लेनको सडक विस्तारका लागि गैँडाकोटको नारायणी पुलबाट झराही खोलासम्मको करिब १९ किलोमिटर सडकमा सडक छेउमा…

पोखरामा देजमोको वृहत् अन्तरक्रिया सम्पन्न, राष्ट्रिय स्वाधीनताको निम्ति सम्पूर्ण देशभक्तहरु एकजुट…

 नेकपा (क्रान्तिकारी माओवादी) समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल गण्डकी प्रदेशले आयोजना गरेको ‘नेपालको राष्ट्रिय स्वाधीनता’ विषयक वृहत् अन्तक्र्रिया कार्यक्रम शुक्रबार भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रममा क्रान्तिकारी माओवादीका…

पूर्वराजा ज्ञानेन्द्र नवलपरासी आउँदै

प्रदेश ५ को दौडाहामा निस्केका पूर्व राजा ज्ञानेन्द्र शाह शनिवार पश्चिम नवलपरासीको प्रशिद्ध धार्मीक तथा पर्यटकिय स्थल पाल्ही भगवति मन्दिर आउने हुनु भएको छ । पूर्व राजा जिल्लामा आउने भएपछि राजावादीहरु पूर्व राजाको स्वागतका लागि दौडधुप एक…

साग पुरूष क्रिकेटः नेपाल बंगलादेशसँग पराजित, फाइनल यात्रा रोकियो

१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपालमाथि बंगलादेशले फराकिलो जित निकालेको छ । त्रिवि मैदानमा पहिले व्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ६ विकेट गमाउँदै १५५ रन जोडेको थियो । १५६ रनको लक्ष्यसहित…

जुनियर रेडक्रस सर्कल, सरस्वती विद्यालयको अवलोकन भ्रमण

कावासोती । जुनियर रेडक्रस शर्कल सरस्वती आधारभूत विधालय, मध्यविन्दु–१२, बेलहानीको आयोजनामा एक दिने भ्रमण सम्पन्न गरेको छ । जुनियर रेडक्रस सर्कलका १ सय २४ जना सदस्यहरू सहभागी रहेको टोलीले शास्वत धाम, कावासोतीमा हालै स्थापना गरेको ब्लड बैंक,…

भारतबाट पाँच नेपाली बालकको उद्धार

भारत विहार राज्यको दरभंगाबाट सामाजिक अभियन्ता सरोज राय ५ नेपाली बालकको उद्धार गरेका छन्। बाराका २, सर्लाहीका २ र महोत्तरीका एक बालकलाई अभियन्ता रायले शनिबार बिहान उद्धार गरी जनकपुरधाम ल्याएका हुन्। बाराको कलैया नगरपालिकाका सुमीत दास,…