कालापानी क्षेत्रमा बढ्यो भारतीय सैन्य गतिविधि, हेलिकोप्टरबाट गस्ती
दार्चुला : भारतले सार्वजनिक गरेको नक्सामा कालापानी र लिपुलेकलाई पारेको भन्दै नेपालमा विरोध भइरहँदा भारतले कालापानी क्षेत्रमा सैनिक गतिविधि बढाएको छ। सुरुमा नेपालबाट पाकिस्तानी आतंकारीको घुसपैठको शंका गरेर सीमा क्षेत्रमा सैनिक गतिविधि…