नेपाल–भारत नेपालगञ्‍ज नाका आज पनि बन्द

कात्तिक २४, २०७६ बाँके : भारतले नेपाल–भारत सीमा नाकाअन्तर्गत नेपालगन्ज नाकाबाट सवारीसाधन जान रोक लगाएको छ। भारतको सर्वोच्च अदालतले विचाराधीन विवादास्पद राम जन्मभूमिसम्बन्धी मुद्‍दाको अन्तिम फैसला गर्ने दिनको बिहान १ बजेदेखि नै सीमा नाका…

इंगल्यान्डले जित्यो टी २० शृंखला, सुपरओभरमा न्युजिल्यान्ड पराजित

चार महिनाअघि एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा विवादास्पद रूपमा सुपरओभरमा न्युजिल्यान्डलाई पराजित गरेको इंगल्यान्डले फेरि टी२० को सुपरओभरमै न्युजिल्यान्डलाई उसकै घरेलु मैदानमा हराएको छ। न्युजिल्यान्डको अकल्याण्डमा खेलिएको २०–२० क्रिकेट…

अष्ट्रेलियामा भीषण आगलागी, ३ जनाको मृत्यु, हजारौं विस्थापित

अष्ट्रेलियाको झाडीबाट सल्किएको डढेलो बस्तीमा पस्दा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने १५० घर पूर्ण रूपमा जलेर नष्ट भएका छन् । अष्ट्रेलियाको पूर्वी क्षेत्रको करिब १ हजार किलोमिटर क्षेत्रमा आगो लागेको हो । आगलागीमा जली घाइते कतिपयको…

गणेशमान सिंहको १०५ औं जन्मजयन्ती.

काठमाडौं : नेपाली कांग्रेसका संस्थापक नेता एवंम् लौह पुरुष गणेशमान सिंहको १ सय ५ औँ जन्म जयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ। सि‌ंहको सम्झनामा नेपाली कांग्रेस र उसका भ्रातृ संगठनले विभिन्न कार्यक्रमको आयोजना गरेका छन्। शोभा भगवतीमा…

गैडाकोटमा करेन्ट लागेर मध्यविन्दुका महतोको मृत्यु

गैडाकोट । नवलपरासीको गैडाकोटमा शनिबार राति करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । गैडाकोट नगरपालिका १० नमुना चोकमा रहेको भित्री सडक खण्डमा ना २ ख ९०७८ नम्बरको पराल बोकेको ट्रकमा करेन्ट लागेर नवलपरासीको मध्यविन्दु नगरपालिका ६ बस्ने २४…

कावासोतीको बरचुली गुम्बामा बुद्धको मुर्ती चोरी

कावासोती । पूर्वी नवलपरासीको कावासोती ३ मा रहेको बरचुली गुम्बामा रहेको बुद्धको मुर्ती चोरी भएको छ । गुम्बामा रहेको ६०/६५ हजार रुपैयाँ पर्ने बुद्धको मुर्ती चोरी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । गुम्बाको च्यानल गेट फोडेर…

रोल्पाका एक वडा अध्यक्षको हृदयघातबाट मृत्यु

रोल्पामा एकजना वडा अध्यक्षको निधन भएको छ । जिल्लाको सुनिल स्मृती गाउँपालिका वडा नं. ३ मिझिङका वडा अध्यक्ष जेदबहादुर विष्टको ६२ बर्षको उमेरमा शनिवार हृदयघातका कारण निधन भएको छ । उनी नेपाली काँग्रेसको तर्फवाट गत निर्वाचनमा अध्यक्ष पदमा…

भारतीय नक्साबारे सर्वपक्षीय वैठकः कालापानी हाम्रो हो, सेना फिर्ता गर्नुपर्छ

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वपक्षीय बैठकमा सहभागी नेताहरुले कालापानी नेपालको हो भन्नेमा कुनै विवाद नभएको बताएका छन् । तर अहिले भारतले आफ्ना नक्सामा समावेश गरेको भन्दै तत्काल भारतसँग सम्वाद गर्न सुझाएका छन् । भारतले…

गल्फ टुनामेन्टको उपाधि लामालाई 

नवलपुर  –चौधरी इन्डसिट्रयल पार्कमा जारी प्रीसिडेण्ट कप गल्फ टुनामेण्टको उपाधि फिन्टोस ओन्डडि लामाले हात पारेका छन । व्यवसायिक गल्फ खेलाडी लामाले आफ्ना प्रतिस्पर्धि लेफटिनेन्ट अर्जुन गुरुंगलाई ३५ –३६ स्कोरले पछि पार्दै उपाधि हात…

प्रधानमन्त्रीको निर्देशनपछि सचिवालयका सबै सदस्यले दिने भए राजीनामा

प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका सबै सदस्यले राजीनामा दिने भएका छन् । मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा रहेका प्रधानमन्त्रीलाई सहज बनाउन भन्दै सचिवालयका सबै सदस्यले राजीनामा दिन लागेका हुन् । सचिवालयका एक सदस्यले भने, ‘मंसिरबाट…