प्रधानमन्त्रीको निर्देशनपछि सचिवालयका सबै सदस्यले दिने भए राजीनामा

प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका सबै सदस्यले राजीनामा दिने भएका छन् । मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा रहेका प्रधानमन्त्रीलाई सहज बनाउन भन्दै सचिवालयका सबै सदस्यले राजीनामा दिन लागेका हुन् । सचिवालयका एक सदस्यले भने, ‘मंसिरबाट…

चार युवतीलाई भारत बेच्न लगेको आरोपमा चितवनकी एक महिला पक्राउ

मानव बेचविखनको आरोपमा चितवन रत्ननगर नगरपालिका–२ बस्ने २९ वर्षीय सपना प्रजापति पक्राउ परेकी छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले मानव बेचबिखनमा संलग्न रहेको भन्दैशुक्रबार साँझ उनलाई पक्राउ गरेको हो । रोजगारी दिलाइ दिने भन्दै चार जना…

पत्रकार मञ्चले पत्रकार राहत कोष गठन गर्ने

 नेपाल पत्रकार मञ्चको काठमाण्डौको जहरसिंहपौवामा सम्पन्न विस्तारित बैठकले पत्रकारहरुको निम्ति राहत कोष गठन गर्ने निर्णय गरेको छ । बैठकमा पत्रकारहरुको निम्ति राहत कोषको व्यवस्थापन गर्न उदयनारायण भट्टराईको संयोजकत्वमा मञ्चको कोरिया शाखाका…

एमसीसीसँग ११३ रनले हार्‍यो नेपाल

२३ कात्तिक, काठमाडौं । टी-२० क्रिकेटमा नेपाल भ्रमणकारी टोली मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) सँग ११३ रनको फराकिलो अन्तरले पराजित भएको छ । यससँगै उसले नेपाल भ्रमणको सुखद अन्त्य गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा रोहितकुमार पौडेलको…

पर्यटन वर्ष २०२०ः सफल पार्न जुट्दै हुप्सेकोट गाउपालिका

शोभा जिसी नवलपुर । सेन वंशीय राजाका पालाको शेन वंशीय दरबार रहेको ऐतिहासिक गढी रुद्रपुर गढी, नेपालकै ठूलो फलाम खानी, चौबिसैं घण्टा सरर हावा चल्ने धौवादीको डाँडा हुप्सेकोट गाउँपालिकाको पर्यटकीय क्षेत्रहरु मध्येका प्रमुख क्षेत्रहरु हुन् ।…

महाराजगञ्जमा राष्ट्रिय जनमोर्चाको विरोध सभा ।।

राम अवतार चौधरी कपिलवस्तु÷२३ कार्तिक । कपिलवस्तुको महाराजगञ्जमा राष्ट्रिय जनमोर्चाले शुक्रवार विरोध सभा कार्यक्रम सम्पन्न गरेको छ । “राष्ट्रियता गणतन्त्र र धर्मनिपेक्षताको रक्षा गरौं, संघियता खारेज गरौं” भन्ने मूल नारालाई…

नातिले चलाएको जीपको ठक्करबाट हजुरबाको मृत्यु

गुल्मी । गुल्मीमा आफ्नै नातिले चलाएको जीपको ठक्करबाट हजुरबुबाको ज्यान गएको छ । धुर्कोट गाउँपालिका वडा न. २ पिपलधाराका ७३ बर्षिया कृष्ण बहादुर घर्तीको ज्यान गएको हो । उनका नाती २० बर्षिया विजय घर्तीले चलाएको लु १ ज १७१२ नम्बरको जीपले ठक्कर…

दुई करोड भारतीय रूपैयाँ चोरी गर्ने एकजना पक्राउ

भारतीय दुई करोड रुपैयाँ चोरीमा संलग्न रहेको आरोपमा कैलाली प्रहरीले एक जनालाई पक्राउ गरेको छ । गोदावरी नगरपालिका–७ का २५ वर्षीय अम्मरसिंह भुललाई प्रहरीले चोरीमा संलग्न रहेको भन्दै पक्राउ गरेको हो । गत जेठ २६ गते भारतको अशोक बिहार दिल्लीका…

तोकिएको मूल्य नपाएपछि नवलपरासीका उखु किसान आन्दोलित

पश्चिम नवलपरासीस्थित लुम्बिनी चिनी मिल सुनवलले सरकारले निर्धारण गरेको भन्दा कम मूल्य भुक्तानी गर्न थालेपछि उखु किसान आन्दोलित भएका छन् । बन्द रहेको चिनी मिल तत्काल सञ्चालन गर्न र सरकारले तोकेकै मूल्य निर्धारण गर्न किसानले माग गरेका छन् ।…

ट्रकको ठक्करबाट जापानमा नेपाली विद्यार्थीको मृत्यु

म्याग्दी : अध्ययनका लागि तीन महिनाअघि जापान गएका कास्की, हेम्जाका २६ वर्षीय चिरञ्जिवी गिरीको ट्रकले ठक्करबाट मृत्यु भएको छ। जापानको सेन्दाइको मियागिनो वार्डमा साइकलमा जेब्रा क्रसिङ गरिरहेका चिरञ्जिवीलाई ट्रकले ठक्कर दिएको मोना सेन्दाई…