विस्तारवादी अतिक्रमणका विरुद्ध बृहत् राजनीतिक आन्दोलनको आवश्यकता छ : मोहन वैद्य‘ किरण

“यहाँ नेर ध्यान दिनुपर्ने अर्को कुरा के पनि छ भने आजको युगमा सरकारमा रहेका र प्रतिपक्षमा बसेका त्यस प्रकारका राजनीतिक शक्तिहरुले सरकार, सदन र सडक तीनओटै मोर्चा कब्जा गरेर जनतामा भ्रम छर्ने कसरत पनि गरिरहेका हुन्छन् । वर्तमान सन्दर्भमा देउवा…

भारतीय अतिक्रमण : संसदीय समितिले बोलाए प्रधानमन्त्री र परराष्ट्रमन्त्री

काठमाडौं : भारतले लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायत नेपाली भूमिलाई आफ्नो नक्सामा समेटेपछिको अवस्थाबारे संसदीय समितिहरूले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग छलफल गर्दैछन्। भारतीय अतिक्रमणको…

निर्वाचित भएको दुई सातामै बोलिभियाका राष्ट्रपतिद्वारा राजीनामा

बोलिभियामा १४ वर्षदेखि सत्तामा रहँदै आएका राष्ट्रपति इभो मोरालेसले पदबाट राजीनामा दिएका छन् । अघिल्लो महिना भएको निर्वाचनबाट उनी पुनः राष्ट्रपतिमा निर्वाचित भएपनि निर्वाचनमा धाँधली भएको प्रमाण फेला पारेको अन्तर्राष्ट्रिय…

विप्लवका पूर्व कार्यकर्ता प्रहरी नियन्त्रणमा

कावासोती । विप्लव नेकपा छाडेर नेकपा क्रान्तिकारी माओवादीमा प्रवेश गरेको अनिल परियारलाइ आइतबार साँझदेखि प्रहरीले नियन्त्रणमा लिएको छ । नेकपा क्रान्तिकारी माओवादी नवलपुरका जिल्ला सेक्रेटरी उत्तम थापाका अनुसार अनिललाई आइतबार प्रहरीले काम…

लागुऔषध मुद्दामा वडाध्यक्ष पक्राउ

नुवाकोटको मेघाङ गाउँपालिका–५ का वडाध्यक्ष रामबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर टेकु, काठमाडौंबाट प्राप्त पत्रअनुसार लागुऔषध (चरेस) मुद्दामा फरार रहेका तामाङलाई नुवाकोट प्रहरीले घरबाटै पक्राउ गरेर काठमाडौं…

नवलपरासीमा धुमधामका साथ १४९४ औ मोहम्मद जयन्ती मनाइयो

परासी। मुस्लिम समुदायहरुले आज नवलपरासीमा १४९४ आंै मोहम्मद ज्यन्ति धुमधामका साथ मनाएका छन् । मुस्लिम सुमदायको महान पर्व बारहररबिउल अव्वल अर्थात ईस्लाम धर्मका पैगम्बर हजरत मोहम्मद मुस्तफा सलल्लाहो अलैहे वसल्लमको १४९४ आंै जयन्ती जिल्लाको…

मानव अधिकार सबैको साझा सवाल: अध्यक्ष जिसी

कावासोती। विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर जिसीले मानव अधिकार सबैको चासोको बिषय र साझा सवाल भएको बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को आयोजनामा विनयी त्रिवेणी गाउँपालिकामा…

नेकपा क्रान्तिकारी माओवादी प्रदेश ५ को प्रदेश अधिवेशन दाङमा

रवि पाण्डेय - बुटवल २४ कार्तिक । नयाँ जनवादी क्रान्तिको तयारी गरौ, प्रथम प्रदेश अधिबेशन भब्य रुपमा सफल पारौ, भन्न्ने मुल नाराका साथ नेकपा (क्रान्तिकारी माओवादी) प्रदेश ५ को ऐतिहासिक प्रथम अधिबेशन आज (सोमवार) दाङको घोराहीमा हुदैछ ।…

कालापानी क्षेत्रमा बढ्यो भारतीय सैन्य गतिविधि, हेलिकोप्टरबाट गस्ती

दार्चुला : भारतले सार्वजनिक गरेको नक्सामा कालापानी र लिपुलेकलाई  पारेको भन्दै नेपालमा विरोध भइरहँदा भारतले कालापानी क्षेत्रमा सैनिक गतिविधि बढाएको छ। सुरुमा नेपालबाट पाकिस्तानी आतंकारीको घुसपैठको शंका गरेर सीमा क्षेत्रमा सैनिक गतिविधि…

नेकपाका विद्रोही उम्मेदवार प्रहरीको नियन्त्रणमा

बाग्लुङ– २ (ख) का स्वतन्त्र उम्मेदवार शेरमान घर्तीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घर्तीलाई प्रहरीले आइतबार नियन्त्रणमा लिई हेलिकाेप्टरमार्फत बाग्लुङ सदरमुकाम पुर्‍याएकाे छ । उनलाई उम्मेदवारी फिर्ता लिन दबाब दिने उद्देश्यले प्रहरीले…