भारतीय ज्यादतीका बिरुद्ध बन्दुक बोक्नुपर्ने अवस्था आउन सक्छ: माेहन वैद्य
रवि पाण्डेय -
घोराही २५ कार्तिक। नेकपा ( क्रान्तिकारी माओवादी ) का महासचिव मोहन बैद्य किरणले भारतीय ज्यादतीका बिरुद्ध
बन्दुक बोक्नुपर्ने अवस्था आउन सक्ने बताएका छन् । उनले लिम्पियाधुरा लिपुलेक र कालापानीको बिषयलाई
अन्तराष्ट्रियकरण…