मालपोत कार्यालय कावासोती प्रमुख विहिन, कर्मचारी अभाव हुँदा सेवाग्राहीलाई सास्ती नै सास्ती
रामकुमार श्रेष्ठ
नवलपरासी । कावासोतीको मालपोत कार्यालय अहिले अस्तव्यस्त बनेको छ । मालपोत कार्यालय कार्यालय प्रमुख विहिन बनेका छन् भने दरबन्दी अनुसारका ८० प्रतिशत कर्मचारी कार्यालयमा छैनन् ।
नवलपुर जिल्ला भरीको काम हेर्ने मालपोत…