आज कावासोतीको मालपोत कार्यालय घेर्दै

कावासोती । मालपोत कार्यालयमा हुने भ्रष्टचारी, ढिला सुस्तीको विरुद्ध आज मालपोत कार्यालय घेराउ गरिने भएको छ । राष्ट्रिय भूमि अधिकार मञ्चले कावासोतीको मालपोत कार्यालय घेराउ गर्ने जनाएको छ । दिउँसो १ बजेबाट उनीहरुले मालपोत कार्यालय घेराउ गर्ने…

फिफा विश्वकप छनोट : नेपालको ऐतिहासिक जित, चाइनिज ताइपेई २-० ले पराजित

फिफा विश्वकप फुटबल २०२२ को एशिया छनोटको दोस्रो चरणमा नेपालले ऐतिहासिक जित निकालेको छ। चाइनिज ताइपेइलाई उसकै मैदान मुनिसिपल रंगशालामा २-० ले पराजित गर्दै नेपालले ऐतिहासिक जित दर्ता गरेको हो। नेपालको तुलनामा बलियो मानिएको र फिफा वरियतामा…

डेंगु नियन्त्रण गर्न कावासोतीमा टोल सरसफाई

पुर्बी नवलपरासीको कावासोती १ मा मंगलबार टोल सरसफाई गरिएको छ । पछिल्लो समयमा महामारिको रुपमा फैलिएको डेंगु रोगको रोकथाम र नियन्त्रणका लागी कावासोती नगरपालिकाले संचालन गरेको लामखुट्टेको बासस्थान खोज र नष्ट गर अभियान अन्तर्गत टोल सरसफाई…

प्रजनन स्वास्थ्य : किन हुन्छ योनीमा संक्रमण ?

हरेक उमेरको महिलाहरुलाई योनीको बाहिरी तथा भित्री भागहरु चिलाउने समस्याले ग्रसित बनाएको हुन्छ । ती भागहरुमा चिलाउन कम नभएसम्म यसले आपत नै पर्छ । महिलाहरु यो समस्याको बारेमा खुलेर बताउन संकोच मान्ने गर्दछन् । सबैका अगाडि कन्याउन अफ्ठ्यारो…

पाइपलाइनबाट तेल, घट्यो मूल्य

लामो समयदेखि चर्चामा रहेको मोतिहारी-अमलेखगञ्‍ज पेट्रोलियम पाइपलाइनले पूर्णता पाएसँगै मंगलबारदेखि पाइपलाइनबाट डिजेल आपूर्ति गर्ने कार्य सुरु भएको छ। अन्तर्राष्ट्रिय बजारबाट आयात हुने बस्तु वा पदार्थमा सबैभन्दा ठूलो हिस्सा अगटेको पेट्रोलियम…

बालकक्षाका सहजकर्ता तलब नबढेको भन्दै सहजकर्ताहरु आन्दोलित

नवलपरासी, २४ भदौ । पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिकामा रहेको बाल कक्षाका सहजकर्ताहरुले सरकारले आफूहरुको तलब वृद्धि नगरेको भन्दै आन्दोलन थालेका छन् । उनीहरुले तलब वृद्धिको माग गर्दै बुलिङटार गाउँपालिकामा ज्ञापन पत्र बुझाएर गाउँपालिका…

विपी जयन्तीको अवसर पारेर नवलपुरमा पनि गर्यो काँग्रेसले जागरण अभियान

नवलपरासी, २४ भदौ । नेपाली काँग्रेस नवलपुरले १ सय ६ औं विपी जयन्तीको अवसर पारेर मंगलबारबाट नवलपुरका चार स्थानबाट जागरण अभियान शुरु गरेको छ । प्रदेश तहका ४ वटा निर्वाचन क्षेत्रबाट एकै साथ मंगलबारबाट अभियान थालिएको नेपाली काँग्रेस नवलपुरका…

नवलपरासीको दुम्किबासबाट १४ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा

नवलपरासी, २४ भदौ । नवलपरासीको दुम्किबासबाट प्रहरीले १४ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ । विनयी त्रिवेणी गाउँपालिकाको विनयी खोलाबाट अवैध रुपमा गिटी जन्य वस्तु निकासी गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय दुम्किबासले १४ वटा ट्याक्टर…

नवलपरासीको हुप्सेकोटमा देजमो र क्रान्तिकारी युवा लिग गठन

यमबहादुर सोमै मगर नवलपरासी, २४ भाद्र । नेकपा क्रान्तिकारी माओवादी समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल र क्रान्तिकारी युवा लिगको हुप्सेकोट गाउँपालिका स्तरीय कमिटि गठन भएको छ । टिकाराम काफ्लेको अध्यक्षता र सञ्चालनमा भएको भेलाले…

आजदेखि नियमित रुपमा पाइपबाटै इन्धन

नेपालकै पहिलो पेट्रोलियम पाइपलाइनबाट मंगलबारदेखि नियमित रुपमा इन्धन आउने भएको छ। भारतको मोतीहारी–रक्सौलदेखि बाराको जितपुरसिमरा उपमहानगरस्थित अमलेखगञ्जमा नवनिर्मित पेट्रेलियम पाइपलाइनको नेपाल र भारत दुवै देशका प्रधानमन्त्रीले मंगालबार…