प्रदेश २ को राजधानीबारे चर्काचर्की

प्रदेश २ को राजधानी जनकपुर कि वीरगन्ज तोक्ने भन्ने मुद्दामा प्रदेशसभाका सांसदहरु विभाजित भएका छन् । आ–आफ्नो दाबी र तर्कसँगै सांसदहरुले राजधानीको छलफल जनकपुर वा वीरगन्ज बनाउने भन्नेमा प्रदेशसभाको शनिबारको बैठकमा आक्षेपमय बन्यो । बैठकमा…

इच्छामरणलाई वैधानिकता दिन नसकिने सर्वाेच्चको ठहर

सर्वोच्च अदालतले इच्छामरणलाई अधिकारका रूपमा घोषणा गर्न नसकिने ठहर गरेको छ । सर्वोच्चले समयमा स्वास्थ्योपचार पाउन नसक्ने परिस्थितिमा अहिले नै नेपालमा इच्छामरणलाई कानुनी रूप दिन नसकिने ठहर गरेको हो । बाँच्न पाउने अधिकारसँगसँगै कानुनबमोजिम…

लामो समय प्रशारण रोकिएको भद्रगो पुन शुरु – हेर्नुहोस भिडियो

लामो समय प्रशारण रोकिएको भद्रगोल पुन प्रशारण शुरु भएको छ। नेपाल टेलिभिजनबाट प्रशारण हुने हास्य टेलिश्रृंखला भद्रगोल यो हप्ताबाट पुन प्रशारण शुरु भएको हो । हेर्नुहोस भिडियो \ https://www.youtube.com/watch?v=6WQ9ZSY1Hv0

यू–१९ एसिया कप : श्रीलंकासँग नेपाल पराजित

नेपाल एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा शुक्रबार आयोजक राष्ट्र श्रीलंकासँग ५ विकेटले पराजित भएको छ । १६० रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको श्रीलंकाले ३३.४ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य भेट्टायो । श्रीलंकाको…

कुमारी गुठीकाे आयाेजनामा ईटाैरामा अर्गानिक खेती तालिम

कावासाेती । कुमारी निजी शैक्षिक गुठीको नियमित कार्यक्रम अन्तर्गत आजबाट मध्यबिन्दु नगरपालिका वडा नम्बर ३, इटाैरामा अर्गानिक खेती तालिम शुरू भएकाे छ । कुमारी निजी शैक्षिक गुठीको आयोजना र अग्यौली सामुदायिक स्रोत पुस्तकालय, डण्डाको सह…

कावासोतीको टरुवा तालमा पौडी खेल्दा एक जनाको मृत्यु

कावासोती । पूर्वि नवलपरासीको कावासोती नगरपालीका ७ मा रहेको टरुवा तालमा पौडी खेल्ने क्रममा एक जनाको मृत्यु भएको छ । बिहिबार राति११ बजेको समयमा पौडी खेल्ने क्रममा कावासोती ७ का ४० बर्षिय ईन्द्र बहादुर थनेतको मृत्यु भएको जिल्ला प्रहरी…

रुपन्देहीमा भेटिए ४८ जना डेंगुका बिरामी

रुपन्देहीमा ४८ जनामा डेंगुको संक्रमण देखिएको छ । लुम्बिनी प्रादेशिक अस्पताल, भीम अस्पताल, युनिभर्सल मेडिकल कलेज र क्रिमसन अस्पतालमा उपचारका लागि आएका बिरामीमा डेंगु भेटिएको हो । बिरामीको संख्या दैनिक बढिरहेको जिल्ला स्वास्थ्य कार्यालयका…

कहाँ पुग्यो नवलको चलचित्र ‘काँडेतार’को तयारी ?

काठमाडौं। नायक तथा निर्माता नवल खड्का राष्ट्र र राष्ट्रियतामा आधारित चलचित्र बनाउन सक्रिय छन् । उनले बनाएका ‘आवाज’, ‘दशगजा’, ‘भीमदत्त’ लगायतका चलचित्रले नेपाली राष्ट्रियताको कथा वाचन गरेका छन्। उनै नवल नयाँ चलचित्रको तयारीमा छन्। उनले…

कृषि मन्त्री खनाललाई डेंगु, ग्राण्डी अस्पतालमा उपचार हुँदै

काठमाडौं । कृषि तथा पशुपंछी विकास मन्त्री चक्रपाणि खनाललाई डेंगुको संक्रमण देखिएको छ । डेंगु संक्रमणका कारण ज्वरो बढेपछि मन्त्री खनाललाई बुधबारबाट ग्राण्डी अस्पतालमा भर्ना भएका छन् । डेंगु संक्रमणको आशंकामा उनी शुक्रराज ट्रपिकल तथा…

यू–१९ एसिया कप क्रिकेट आजदेखि, नेपालको खेल भोलि, नेपाल फाइनल पुग्ने लक्ष्य

एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिता आजदेखि श्रीलंकामा सुरु हुँदैछ । एसिया कपको पहिलो दिन आज दुई खेल हुँदैछन् । समूह ‘ए’अन्तर्गत पाकिस्तान र अफगानिस्तानबीचको खेल आज हुँदैछ । त्यस्तै, समूह ‘ए’ कै अर्को खेलमा आज भारतले कुवेतसँग…