भारतद्वारा दाउद इब्राहिमसहित चार जनालाई आतंकवादी घोषणा

भारतले दाउद इब्राहिमसहित चार जनालाई आतंकवादी घोषणा गरेको छ । भारतले लश्कर-ए-तोयबाका संस्थापक हाफिज सइद, जैश-ए-मोहम्मद प्रमुख मसुद अजहर, मुम्बई आक्रमणका आरोपी जकी उर्रहमान लखवी र माफिया दाउद इब्राहिमलाई आतंकवादी घोषणा गरेको हो । एक…

अब आफ्नो नामको मात्रै सिमकार्ड चलाउन पाउने

काठमाडौँ — अब अरूका नाममा भएको सिमकार्ड प्रयोग गर्न नमिल्ने भएको छ । जसले प्रयोग गरिरहेको हो, उसैका नाममा सिमकार्ड दर्ता गर्न बाध्यकारी व्यवस्था गर्ने नेपाल दूरसञ्चार प्राधिकरणको तयारी छ । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जारी भएका…

नरेन्द्र भाट एनआरएनए कतारबाट आईसीसी उपाध्यक्षमा उम्मेदवारी दिने

गैर आवासीय नेपाली संघ (एनआरएनए ) भन्ने वित्तिकै यो एउटा छाता संगठन भन्ने बुझिन्छ । विश्वभर छरिएर रहेका नेपालीहरुको आस्थाको धरोहर हो । यो अहिले विश्वका ८० वटा देशहरुमा रहेको छ । यस संस्थाको नेपालका लागि नेपाली भन्ने मुलमन्त्रका साथ २००३…

अमेरिकामा सवारी दुर्घटना, तीन नेपालीको मृत्यु

अमेरिकाको मिजुरी राज्यमा मंगलबार भएको सवारी दुर्घटनामा तीन नेपालीको मृत्यु भएको छ। स्थानीय जोप्लिन प्रहरीका अनुसार मृत्यु हुनेमा श्रद्धा खनाल ओझा, उनका बुबा गोविन्द खनाल र आमा शान्ता खनाल छन्। उनका बुबा-आमा अमेरिका घुम्न नेपालबाट…

नवलपरासीको जिल्ला अस्पताल प्रमुख विहिन

पत्रपत्रिका  नवलपरासी । पश्चिम नवलपरासीको जिल्ला अस्पताल पृथ्वीचन्द्र अस्पताल डेढ महिनादेखि प्रमुख विहीन रहेको समाचार आजको बुटवल टुडेमा प्रकाशित गरेको छ । बुटवल टुडेका अनुसार अस्पताल प्रमुख विहीन बन्दा अस्पताल नै विरामी हुने अवस्थामा…

नवलपरासीको बुलिङ्गटार गाउँपालिका कर्मचारी विहीन

पत्रपत्रिका,  खगराज सापकोटा,  नवलपरासी । देश संघीयतामा गएपछि गाउँमै सिंहदरबारको सपना देखेका नवलपरासीको बुलिङटारबासीलाई यति बेला कागलाई बेलपाक्यो हर्ष न विस्मात जस्तै भएको छ । स्थापनाकालमा केही समय कर्मचारीहरुश्र गाउँपालिकामा बसेको…

विश्वकप छनोट : दोस्रो चरणको खेलमा आज नेपाल र कुवेत भिड्दै

विश्वकप फुटबलको दोस्रो चरणको अवे खेलमा नेपालले आज कुवेतसँग उसैको भूमिमा प्रतिस्पर्धा गर्दैछ । जाविर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा नेपाली समयअनुसार १० बजेर ४५ मिनेटमा नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपालको मुख्य लक्ष्य…

दशैंको अग्रिम टिकट बुकिङ खोल्न यातायात व्यवसायीको बार्गेनिङ

पत्रपत्रिका नेपालीहरूको महान् चाड दशैं नजिकिँदै छ । लाखौं नेपाली दशैंमा घर जाने मनस्थितिमा छन् । तर, यातायात व्यवसायीहरूले दशैंका लागि अग्रिम टिकट बुकिङ गर्न बार्गेनिङ गरेको आजका पत्रपत्रिकाहरूले खबर लेखेका छन् । राजधानी दैनिकका…

धर्मपुत्रीमाथि ७ सय पटक बलात्कार गर्ने नेपाली ३३८ वर्ष अमेरिकी जेलमा

पत्रपत्रिका काठमाडौं : अमेरिकामा नेपालीहरु संलग्न अपराधका घटना निरन्तर बढिरहेका छन्। नेपालीहरु पक्राउ परेका अधिकांश घटना यौन र अपराधसँग जोडिएका छन्। सात सय पटक बलात्कार गरेको अभियोगमा तीन सय ३८ वर्ष जेल सजाय काटिरहेका नेपाली पनि…

अफगानिस्तानमा भएको बम विस्फोटमा चितवनका कृष्ण थापाको मृत्यु

काठमाडौँ, भदौं १८- अफगानिस्तानको राजधानी काबुलस्थित ग्रीन भिलेज क्याम्पमा सोमबार भएको बम बिस्फोटमा चितवनका एक युवाको मृत्यु भएको छ । विस्फोटमा चितवनका कृष्ण थापासहित दुई नेपालीको ज्यान गएको हो । ‘कृष्ण थापा तैनाथ रहेकै पोष्ट नजिक…