डडेल्धुरामा जबरजस्ती करणी गरेको आरोपमा दुई पक्राउ

डडेल्धुरा : डडेल्धुराका छुट्टाछुट्टै स्थानबाट जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। भदौ १३ गते राति १७ वर्षीया किशोरीलाई ललाइफकाइ प्रलोभनमा पारी जबरजस्ती करणी गरेको आरोपमा जिल्लाको भागेश्वर गाउँपालिका–१ पनिउटका २३…

नवलपरासीका दुई सहित चितवनमा डेङ्गु र स्क्रबटाइफसबाट चारको मृत्यु, ६२३ जनामा सङ्क्रमण

१७ भदौ, चितवन । डेङ्गु र स्क्रबटाइफसबाट भरतपुर चितवन मेडिकल कलेजमा तीन र पुरानो मेडिकल कलेजमा एकसहित चारजनाको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीका अनुसार पछिल्लो पटक गैँडाकोटका २८…

दोस्रो भिडियो कन्फरेन्स, प्रधानमन्त्रीद्धारा आवस्यक निर्देशन

१७ भदौ, काठमाण्डौं । स्वास्थ्योपचारका क्रममा सिङ्गापुर रहेका प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रिपरिषद्का सदस्यहरुबीच आज दोस्रो पटक भिडियो कन्फरेन्स (टेलिप्रिजेन्स) प्रविधिबाट छलफल भएको छ । प्रधानमन्त्री ओलीले यसबीचमा भएका सरकारका…

युनाईटेड गोल्डकपः अरुणखोलालाई हराउँदै रामपुर चितवन विजयी

दिपेन्द्र रेग्मी, कावासोती, १७ भदौ । नवलपुरको हुप्सेकोट गाउँपालिका ३ गिरुवारीमा युनाईटेड युवा क्लवको आयोजनामा भएको युनाईटेड गोल्डकपको आजको खेलमा रड्स क्लव रामपुर चितवन विजयी भएको छ । युनाइटेड युवा क्लब अरुणखोला र रड्स क्लब रामपुर…

बझाङमा चरेश सहित ४ जना प्रक्राउ

डीबी विष्ट बझाङ, १७ भदाैं । झोलामा लुकाई छिपाई गाडि बाट धनगढि तर्फ लिदै गरेको अबस्थामा १२ केजि चरेश सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । सदुरपश्चिम यातायातको ना ८ ख १०७४ नम्वरको यात्रु बाहक बसमा लुकाएर लिदै गरेको अबस्थामा…

नवलपुरमा एक वडा अध्यक्षका लागि निर्वाचन हुने

शाेभा जिसी,  नवलपुर । पूर्वी नवलपरासीमा वडाअध्यक्षकाे लागि निर्वाचन हुने भएकाे छ । मंसिर ४ गते हुन लागेकाे उपनिर्वाचन अन्तरगत पूर्वी नवलपरासीकाे बुङ्गदीकाली गाउँपालिका ५ मा वडाअध्यक्षका लागि निर्वाचन हुने भएकाे जिल्ला निर्वाचन कार्यालय…

नवलपरासीका सामुदायिक वनमा सामुदायिक वनमा जडीबुटी खेती फस्टाउँदो

गोपी ज्ञवाली नवलपरासी, १७ भदौ १७ । बन संरक्षणको उदेश्यका साथ गठन गरिएका पश्चिम नवलपरासीका सामुदायिकबनहरु अहिले जडिबुटी खेती तर्फ आकर्षीत हुदै गएका छन । पश्चिम नवलपरासीको बर्दघाट स्थित चसापानी सामुदायिक बन, सुनवल स्थित जनउदय सामुदायिक बन,…

बुवाआमाले गाली गरेको भन्दै वीरगञ्जमा किशोरद्वारा झुण्डिएर आत्महत्या

पर्सामा एक किशोरले झुण्डिएर आत्महत्या गरेका छन् । वीरगञ्ज महानगरपालिका-२० अपौनीका १४ वर्षीय गोविन्दप्रसाद चौरसियाले सोमबार आफ्नै घरको बाँसको बलोमा झुण्डिएर आत्महत्या गरेका हुन् । गोविन्द झुण्डिरहेको देखेपछि उनका बुवा नविलाल…

चितवनमा दुई वडाध्यक्षका लागि उपनिर्वाचन हुने

चितवन । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा चितवनको खैरहनी नगरपालिकाको दुई वडाध्यक्ष पदका लागि निर्वाचन हुने भएको छ । वडा नं ४ र ५ को वडाध्यक्ष पद रिक्त रहेकोले त्यहाँ मात्रै निर्वाचन हुनेछ । २०७४ फागुन ६ गते साँझ रत्ननगर नगरपालिका–३…

खुर्पाले हानी तीजको व्रत बसेकी श्रीमतीको हत्या

रुकुम : रुकुम पश्चिममा तीजकै दिन एक व्यक्तिले खुर्पा प्रहार गरी व्रत बसेकी श्रीमतीको हत्या गरेका छन्। मुसीकोट नगरपालिका–३ माछ्मीका २७ वर्षीय नविन खड्काले आफ्नी श्रीमती २५ वर्षीया कमला बुढाथोकीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम…