भाईरल बनेकी रानुलाई सलमानले दिए ५५ लाखको घर

पछिल्लो समय भारतमा रानु मण्डलको बारेमा सोसल मिडियामा निक्कै चर्चा भईरहेको छ । भारतको रेल स्टेशनमा गीत गाउदै आफ्नो गुजारा गर्ने रानुले लता मंगेशकरको स्वर रहेको ‘एक प्यारका नगमा हे’ गीत गाएर रातारात चर्चामा आएकी हुन् । सो गीत रातारात…

तीजका महत्वपूर्ण सौन्दर्य प्रशाधनहरु

यसपटकको तीजले हामीलाई छपक्कै छोपिसकेको छ । शहर-बजारमा दर खान हिँडेका दिदी-बहिनीहरु प्रसस्त भेटिन थालेका छन् । यही सोमबार मनाइने हरितालिका तीजले हिन्दू महिलाहरुमा एक प्रकारको उत्साह र उमंग छाएको छ ।…

बुलिङटारमा विद्यालयमा बाढी पसेपछि पठनपाठन अवरुद्ध

नवलपुरको एक विद्यालयमा खोलाको बाढी पसेपछि त्यहाँको पठनपाठन अवरुद्ध भएको छ । नवलपरासी पूर्व नवलपुरको पहाडी क्षेत्र बुलिङटार गाउँपालिका–१, ढाडबेसीमा रहेको जनजागृति माविमा खोलाको बाढी पसेपछि पठनपाठन अवरुद्ध भएको हो । आज बिहान ३ बजे…

प्रहरीले सार्वजनिक गर्‍यो पक्राउ परेका पाँच चिनियाँ ह्‍याकर

काठमाडौं : दरबारमार्ग र ठमेलका तीन एटिएम बुथमा आक्रमण गरेर रकम निकाल्ने पाँचजना चिनियाँ ह्याकरलाई प्रहरीले सार्वजनिक गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन गरेर तीन पाँचजना चिनियाँ…

अमेरिका गोलिकाण्ड: टेक्ससमा जथाभावी गोली हानेर पाँचजनाको हत्या

अमेरिकाको टेक्सस राज्यमा भएको गोलीकाण्डमा कम्तीमा ५ जना मारिएका छन् भने अन्य कैयौँ घाइते भएको प्रहरीले बताएको छ। कम्तीमा एकजना बन्दुकधारीले गाडीमा चढेर वरपरका मानिसहरूमाथि जथाभावी गोली प्रहार गरेको बताइएको छ। टेक्ससका पश्चिमी नगरहरू…

मनिका सुनारले जितिन् नेपालका लागि स्वर्ण पदक

काठमाण्डौ : तङ्ग–इल मो–दो संघ नेपालकी खेलाडि मनिका सुनारले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको लागि स्वर्ण पदक जितेकी छन्। १०६ राष्ट्रको सहभागिता रहेको प्रतियोगितामा ३५६५ खेलाडीहरूले सहभागिता जनाएका थिए। तङ्ग–इल मो–दो संघ नेपालका…

आजबाट यतीको भरतपुर–पोखरा–भरतपुर उडान सुरु

आजदेखि यती एअरलाइन्सले पोखरा–भरतपुर उडान सुरु गरेको छ । कम्पनीका भरतपुर शाखा प्रबन्धक अनुप ढकालका अनुसार आज बिहान १०ः५० जहाज पोखराबाट भरतपुरको लागि र भरतपुरबाट ११ः३० बाट उडान भर्ने तालिका रहेको थियो। ३० सिट क्षमताको उक्त जेटस्ट्रिम…

लागुऔषध सहित कपिलवस्तुमा एक युवक पक्राउ

रामअवतार चौधरी कपिलवस्तु, १५ भाद्र । लागु पदार्थ सेवनको गुनासो आइरहेको बेला लागुऔषध सहित कपिलवस्तुमा एक युवक पक्राउ परेको छन् । जिल्लाको शिवराज नगरपालिका–५, चन्द्रौटा खसी बजार स्थित उत्तर तर्फ रहेको खाने पानी ट्याङकी तथा आँपको बगैचाबाट…

पहिरोले घर पुरिँदा आमा र दुई छोरीको मृत्यु

जाजरकोट : भेरी नगरपालिका–२ तिमीमा पहिरोले घरसहित तीन जनालाई पुरेको छ । शनिबार राति करिब १ः४५ बजे गएको पहिरोले घर पुर्दा ३२ वर्षीया पार्वती वली, उनकी छोरीहरु नौ वर्षीया  मोतीकला र तीन वर्षीया धनसरालाई घरसँगै पुरेको जिल्ला प्रहरी…

साहित्य परिषद, नवलपरासीको आयोजनामा १५४ औ मोति जन्यती,स्रस्टा सम्मान साथै कृति विमोचन

नवलपरासी । साहित्य परिषद नवलपरासीको आयोजनामा मोतिलाल बहुमुखी क्याम्पस बडेरामा १५४ औ मोति जयन्ती एवम श्रष्टा समान कृति विमोचन तथा काब्यपाठ समारोह सम्पन्न भएको छ।डा श्याम प्रसाद न्यौपानेको अध्यक्षता,बलमालिराज खनालको प्रमुख आतिथ्यता, हिमालाल…