कपिलवस्तुको सन्तघाट नदीमा डुबेर तीन महिला बेपत्ता

कपिलवस्तु : जिल्लाको शुद्धोधन गाउँपालिकास्थित सन्तघाट नदीमा डुबेर तीनजना बेपत्ता भएका छन्। शुद्धोधन गाउँपालिका-६, बेलभरिया पूर्वको सन्तघाट नदीमा स्थानीय कमलेश कोहारकी श्रीमती २५ वर्षीया तारामती कहाँर, बेचनप्रसाद कहारका १५ वर्षीया छोरी…

आर्थिक प्रलोभनमा गैरनेपालीलाई नागरिकता, पाँच पक्राउ, नौ जनाको नक्कली बाबु एउटै

सुरेन्द्र भण्डारी सुरुंगा । आर्थिक प्रलोभनमा परी १६ गैरनेपालीलाई नेपाली नागरिकता दिएको आरोपमा जिल्ला प्रशासन कार्यालय झापाका खरिदार तेजिन्द्र न्यौपानेसहित पाँच जनालाई प्रहरीले गए राति पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला प्रशासन…

स्याङ्जाको चापाकोटकी किशोरी दश दिनदेखि सम्पर्क विहीन

स्याङ्जा, १६ भदौं । यहाँकी एक किशोरी १० दिनदेखि काठमाडौँबाट सम्पर्कविहीन भएकी छन् । स्याङ्जाको चापाकोट–९ घर भई काठमाडौँ बसुन्धारामा बस्दै आएकी १८ वर्षीया रेजिना डोटेल भदौ ७ गतेदेखि सम्पर्कविहीन भएकी आमा सरस्वती डोटेलले बताए। भदौ ७ गते…

विप्लवका सुनवल नगर इन्चार्ज पश्चिम नवलपरासीबाट पक्राउ

शोभा जिसी नवलपरासी, १६ भदौ । विप्वल नेतृत्वका नेकपा नवलपरासीको सुनवल नगर इन्चार्ज ४४ बर्षीय आत्मराम आचार्य भनिने आत्मराम शर्मा जैसीलाई प्रहरीले पक्राउ गरी जेल चलान गरेको छ । शनिबार सुनवल ११ जगार्हा स्थित उनकै घर नजिकबाट भुमही…

भरतपुरमा बसले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

चितवन भदौ १६- ना६ख ७६८७ नंको बसले आज बिहान २ः४० बजे भरतपुर महानगरपालिका–१ आँपटारीमा ठक्कर दिँदा पैदलयात्री रोशन अधिकारीको घटनास्थलमै मृत्यु भएको छ । मृतक २७ वर्षीय अधिकारी गोर्खा पालुङटार नगरपालिका–१३ निवासी २ रहेको जिल्ला प्रहरी…

नवलपरासीमा पानीमा डुबी मृत्यु

रामकुमार श्रेष्ठ नवलपरासी, १६ भदौ । पश्चिम नवलपरासीको सरावल गाउँपालिका ४ मा रहेको तिरुवा खोलामा पौडी खेल्ने क्रममा डुबेर एक जना युवकको मृत्यु भएको छ । तिरुवा खोलामा आइतबार पौडी खेल्ने क्रममा वेपत्ता भएका सरावल गाउँपालिका ४ का २०…

तीजमा राष्ट्रपतिको अपिल : सदाचार जीवनशैली अपनाऔं

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली नारीहरूको महान् पर्व तीजको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीमा शुभकामना दिएकी छन् । राष्ट्रपतिले शुभकामना सन्देश जारी गरी नेपाली नारीहरुमा सुख, शान्ति, समृद्धि, आपसी एकता,…

आज हरितालिका तीज, नेपाली नारीले धुमधामका साथ मनाउँदै

काठमाडौं : शास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरि तालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमानको दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ। व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित केटा…

बिदाको मौका छोपेर नेपाल छिरेका थिए चिनियाँ ह्याकर

काठमाडौं । शनिबार अपराह्न पटक–पटक गरी शङ्कास्पदरूपमा ठूलो रकम दरबारमार्ग स्थित नबिल बैंकको एटिएम बुथबाट निकालियो । यसअघि एटिएम बुथबाट पटक–पटक व्यक्तिको पैसा निकालिएको घटनाका कारण नबिल बैंक उच्च सतर्कतामै थियो । प्रभु बैंकको रकम अस्वभाविक…

चितवनमा तिन छुट्टा छुट्टै दुर्घटना, एकको मृत्यु, पाच जना घाईते

चितवनमा तिन छुट्टा छुट्टै दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने पाच जना घाईते भएका छन् । चितवनमा ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । गएराति १ बजेर ४० मिनेट जादा पुर्वपश्चिम राजमार्गको राप्ती नगरपालिका ४ शिवचोकमा पश्चिमबाट पुर्व…