दसैंको बुकिङ खोल्न भाडा वृद्धिको बार्गेनिङ

काठमाडौं : यातायात व्यवसायीले भाडा वृद्धिको बार्गेनिङ गर्दै दसैंको बुकिङ खोल्न ढिलाइ गरेका छन्। दसैंभन्दा एक महिनाअघि बुकिङ खोल्नुपर्नेमा व्यवसायीले भाडा बढेपछि मात्र बुकिङ खोल्ने भन्दै ढिलाइ गर्दै आएका छन्। यातायात व्यवसायीले दबाब बढाउँदै…

दाङमा दुर्घटना दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर

दाङको देउखुरीमा  गएराति भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।  पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङको लमही भालुबाङ सडकखण्डको पिपरीमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किएलगत्तै ट्रकले ठक्कर दिँदा दुई जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय…

आन्तरिक राजस्व कार्यालयका कर्मचारी घुससहित पक्राउ

बारा : आन्तरिक राजस्व कार्यालय सिमराका कम्प्युटर अपरेटर ४० हजार रुपैयाँसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौंडाको टोलीले कम्प्युटर अपरेटर सुदिप लामालाई नगदसहित सोमबार साँझ पक्राउ गरेको हो। लामो…

सप्तर्षिको पूजा गरी ऋषिपञ्चमी मनाइँदै

काठमाडौं : भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले बिहानै उठेर स्नान गरी सोमबारको हरितालिकाको व्रत समापनका लागि गोदान,…

जागिरको लोभ देखाएर आधा दर्जन बढी युवतीको बलात्कार

जागिर लगाइदिने भन्दै युवतीहरुलाई यौन शोषण गर्नुको साथै उनीहरुबाट लाखौं रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले सप्तरीमा एक व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ । सप्तरीको अग्नीसाईर कृष्णा सवरण गाउँपालिका-२ सितापुर बस्ने २९ वर्षीय…

सिमा सुरक्षामा कडाई, सशस्त्र प्रहरीद्वारा ३३ हजार बराबरको कुखुरा नष्ट

सहबान अन्सारी नवलपरासीको गुठी परसौनीमा शसस्त्र प्रहरी द्वारा ३३ हजार बराबरको कुखुरा बरामद गरी नष्ट गरिएको छ । शसस्त्र प्रहरी बोडर आउट पोष्ट गुठी परसौनीका प्रहरी निरिक्षक सुमन अधिकारीको नेतृत्वमा खटिएको मोबाईल गस्ती टोलीले भारतबाट अबैध…

उपनिर्वाचनमा भाग लिनका लागि दल दर्ता गर्न निर्वाचन आयोगको आह्वान

काठमाडाैं : निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने संघ, प्रदेश र स्थानीय तहको उपनिर्वाचनमा भाग लिनका लागि राजनीतिक दल दर्ताका लागि आह्वान गरेको छ। निर्वाचन आयोगले २०७४ सालमा सम्पन्न संघ, प्रदेश र स्थानीय तहको निर्वाचनमा भाग लिएका…

युनाइटेड गोल्डकपः आयोजक रातोका दोस्रो खेलमा पनि विजयी

दिपेन्द्र रेग्मी, कावासोती । युनाईटेड युवा क्लवको आयोजनामा जारी युनाईटेड गोल्डकपको आजको खेलमा आयोजक युनाईटेड क्लव रातो विजयि भएको छ । नवलपुरको हुप्सेकोट ३ गिरुवारिमा रहेको सरस्वती सँस्कृत तथा साधारण उच्च मा.वि.को प्राङ्गणमा जारी…

मोरङको कानेपोखरीमा बर्डफ्ल्यु, कुखुरासहितका पंक्षी मारियो

मोरङको कानेपोखरीमा बर्डफ्ल्युको संक्रमण भेटिएपछि त्यहाँका पंक्षी मार्न थालिएको छ।  कानेपोखरी-३ हरकपुरको यसोधरा कृषि फर्ममा पलिएका हाँस, टर्की, स्थानीय कुखुरा र बट्टाईमा बर्डफ्ल्युको संक्रमण देखिएको भेटेरिनरी अस्पताल तथा पशु ज्ञान केन्द्र…

जीवन ज्योति माविमा तीज गीत प्रतियोगिता

कावासोती । पूर्वी नवलपरासीको कावासोती ३ मा रहेको जीवन ज्योति माविमा तीज गीत प्रतियोगिता भएको छ । विद्यालय स्तरीय प्रतियोगितामा कक्षा ३ देखि कक्षा १२ सम्मका १० वटा टिमको सहभागिता रहेको थियो । हत्या, हिंसा बलात्कारको विरोध, बाल अधिकार…