नवलपरासीको चोरमारामा बसको ठक्करबाट साइकल यात्रीको मृत्यु
रामकुमार श्रेष्ठ
नवलपरासी । नवलपरासीको चोरमारामा आज विहान बसको ठक्करबाट एक जना साइकल यात्रीको निधन भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटका अनुसार काठमाडौंबाट महेन्द्रनगर जाँदै गरेको ना ५ ख ४८६…